• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

उर्जाशील आमा समूहको बाटेको धूप बनाउने तालिम सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
March 23, 2025
in कास्की, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ स्थित उर्जाशील आमा समूहले आयोजना गरेको बाटेको धूप बनाउने तालिम सम्पन्न भएको छ ।

वडा कार्यालय पोखरा-८ को सहयोगमा दुई दिन आयोजित तालिममा समूहमा आवद्ध ४३ जना सहभागी थिए । सहभागीलाई सावित्री घिमिरेले प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष रुद्रनाथ बरालले तालिमले महिलालाई आत्मनिर्भर बनाउन सघाउने बताए । उनले वडाले यस्ता प्रकारका सिपमूलक तालिमका लागि सहयोग गर्न वडा कार्यालय तयार रहेको बताए ।

वडासदस्य पवित्रा केसीले महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउन तालिम अत्यन्तै महत्वपूर्ण हुने बताइन् । उनले तालिममा सिकेका सिप व्यवहारमा लागू गर्न सकिएमात्रै तालिमले सार्थकता पाउने स्पष्ट पारिन् ।

समूहकी अध्यक्ष कान्ती अधिकारीले समूहमा आवद्द सदस्यका लागि आयोजित बाटेको धूप बनाउने तालिम निकै फलदायी भएको बताइन् । आवश्यकता अनुसार नै आफू र संस्थाले तालिमका लागि पहल गरेको उनको भनाइ थियो ।

तलिमका प्रशिक्षार्थीद्वय ममता अधिकारी र लक्ष्मी सिलवालले बाटेको धूप बनाउने तालिम आफूहरुका लागि निकै महत्वपूर्ण भएको र यसले आयआर्जनमा निकै सघाउने बताए ।

कार्यक्रममा जाल्पादेवी महिला उद्दार समूहकी अध्यक्ष दुर्गा अधिकारी, सिर्जना टोल विकास संस्थाका कोषाध्यक्ष मनोहरि बराल, समूहकी संस्थापक अध्यक्ष विष्णुदेवी पन्त, निवर्तमान अध्यक्ष कल्पना कंडेललगायतले बोलेका थिए ।

तालिम उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष जानकी अर्याल र सञ्चालन सचिव दीपा रेग्मीले गरेका थिए ।

समापन सत्रमा स्वागत कोषाध्यक्ष रिलमाया गुरुङ र सञ्चालन उपाध्यक्ष जानकी अर्यालले गरेका थिए ।

समूहकी अध्यक्ष कान्ती अधिकारीको अध्यक्षतामा दुवै सत्रको कार्यक्रम सम्पन्न भएको थियो ।

Previous Post

‘टिकटक’ ले नयाँ सेक्युरिटी टुल लन्च गर्ने

Next Post

आज शिवजीको प्रिय दिन, तपाईंको राशिफल कस्तो होला ?

Next Post
फाइल तस्बिर

आज शिवजीको प्रिय दिन, तपाईंको राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन