• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आईपीएलः दिल्ली क्यापिटल्सको रोमाञ्चक जीत

नीतिप्रेस by नीतिप्रेस
March 25, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्सले रोमाञ्चक जित हासिल गरेको छ ।

सोमबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले हराएको हो ।

लखनउले दिएको दुई १० रनको लक्ष्य दिल्लीले तीन बल बाँकी छँदा नौ विकेट गुमाएर भेट्टाएको हो ।

अन्तिम तीन ओभरमा ३९ रन आवश्यक रहँदा विकेट गुम्न थालेपछि आशुतोषले जिम्मेवारी लिँदै खेल जिताए ।

सुरुवातमै तीन विकेट गुमाएपछि दबाबमा आएको दिल्लीका लागि अक्षर पटेल, फाफ डु प्लेसी र ट्रिस्टन स्टब्सले केहीबेर सम्हालेका थिए ।

आशुतोष ६६ रनमा अविजित रहे भने विप्राज निगमले ३९ रन बनाए । आशुतोष र विप्राजले सातौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

त्यसअघि स्टब्सले ३४, डुप्लेसीले २९ तथा अक्षरले २२ रन बनाए । लखनउका लागि शार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्वेश राथी र रवि विश्नोइले दुई-दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा आठ विकेट गुमाएर दुई सय नौ रन बनाएको थियो । निकोलस पूरनले सर्वाधिक ७५ तथा मिचेल मार्शले ७२ रन बनाए ।

दिल्लीका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने कूलदीप यादवले दुई तथा मुकेश कुमार र विप्राज निगमले एक-एक विकेट लिए ।

Previous Post

पृथ्वीनारायण क्याम्पसमा विष्णु पोखरेल दोब्बर भन्दा बढी मतले अगाडि

Next Post

आज श्रीगणेशको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post
bindhyabasini-temple-pokhara

आज श्रीगणेशको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन