• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नीति एकेडेमी पोखराद्वारा पुरस्कार हस्तान्तरण

नीतिप्रेस by नीतिप्रेस
March 30, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नीति एकेडेमी पोखराले पुरस्कार हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ६ को सहयोगमा एकेडेमीले हालै आयोजना गरेको डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिममा सहभागीमध्ये उत्कष्ट भएका दुई विद्यार्थीलाई पाँच हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गरिएको हो ।

गत शुक्रबार तालिम समापनमा प्रशिद्ध परियार र संयम परियारलाई उत्कृष्ट विद्यार्थी घोषणा गरिएको थियो । प्रशिक्षक डम्मर षडायतले विभिन्न मूल्यांकनका आधारमा प्रशिद्ध र संयमलाई उत्कृष्ट विद्यार्थी घोषणा गरेका थिए ।

आइतबार वडाध्यक्ष विष्णुबहादुर भट्टराईको उपस्थितिमा नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलले पुरस्कार रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा वडाध्यक्ष भट्टराइले नीति एकेडेमीले निकै नौलो कार्य गरेको भन्दै खुशी व्यक्त गरे ।

एकेडेमीका अध्यक्ष पोखरेलले नवीन सोचका साथ एकेडेमीलाई अघि बढाइएको बताए ।

एक महिना सञ्चालित तालिममा २६ जना सहभागी थिए ।

नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ ।

हालसम्म नीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।

Previous Post

स्याङ्जामा थ्रीस्टार टिचर एजुकेशन सेन्टरको पहिलो पाइला

Next Post

आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

Next Post

आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन