• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बैदामस्थित जगदम्बा आमा समूहको अध्यक्षमा सीता पहारी निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
April 4, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदामस्थित जगदम्बा आमा समूहको अध्यक्षमा सीता पहारी निर्वाचित भएकी छन् । समूहको १८औँ साधारणसभा तथा ११औँ अधिवेशनले पहारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समूहको प्रथम उपाध्यक्षमा सीता पहारी (छघरे), द्वितीय उपाध्यक्ष गोमा पहारी, तृतीय उपाध्यक्ष गीता पहारी सचिवमा दुर्गा सुवेदी, कोषाध्यक्षमा लक्ष्मी तिमिल्सिना, सहसचिव शारदा पहारी, सहकोषाध्यक्ष शान्ता पहारी छन् ।

कार्यसमिति सदस्यमा सावित्री पहारी, धनुमाया कोइराला, लक्ष्मी गौतम, राधा पहारी, तारा अधिकारी, लक्ष्मी सुवेदी, लक्ष्मी पहारी, शान्ति श्रेष्ठ, विद्या पौडेल र भगवती अधिकारी छन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले समाजमा रहेका विकृति विसङ्गतिलाई न्यूनीकरण गर्दै जनचेतना फैलाउन आमा समूहले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

महिलालाई संविधानले दिएको अधिकारको बारेमा समाजमा रहेका महिला दिदीबहिनीलाई ज्ञान हुन आवश्यक रहेको भन्दै उनल् महिलालाई आर्थिक उपार्जनसँग जोड्न आवश्यक रहेको बताइन् ।

पोखरा ६ का वडासदस्य बासु बरालले समाज भइरहेका महिला हिंसाविरुद्ध आवाज उठाउन आवश्यक रहेको बताए ।

समूहकी अध्यक्ष हेमा पहारीले आफ्नो क्षेत्रभित्र फोहोर मैला व्यवस्थापनदेखि कोभिड र डेङ्गु रोगको बारेका जनचेतनासहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिउको बताइन् ।

आगामी दिनमा सदस्यका आर्थिक स्तर सुधार गर्न कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ ।

नवनिर्वाचित अध्यक्ष सीता पहारी स्थानीय निकायसँग समन्वय गरेर सीपमूलक तालिम आयोजना गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल, समूहका सल्लाहकार गोविन्दराज पहारी, पदमराज पहारी, सचिव गीता पहारी, नमूना आमा समूहकी अध्यक्ष जुना अधिकारी, सस्थापक अध्यक्ष गीता सुवेदी, पूर्वअध्यक्ष दुर्गादेवी पहारीलगायतले कार्यक्रममा बोलेका थिए ।

Previous Post

शिशुवा ज्येष्ठ नागरिक दिवा केन्द्रमा रामायण पाठपरायण जारी

Next Post

भारतको गुजरातमा वायुसेनाको विमान दुर्घटना, पाइलको मृत्यु

Next Post

भारतको गुजरातमा वायुसेनाको विमान दुर्घटना, पाइलको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन