• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कालाबाङ घरेडीका एक सय घर परिवारलाई लिफ्टिङ खानेपानी

नीतिप्रेस by नीतिप्रेस
April 7, 2025
in कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ कालाबाङ घरेडी गाउँमा लिफ्टिङ खानेपानी परियोजना डेढ महिनामा निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।

गोर्खा वेलफेयर ट्रस्ट नेपाल (जिडब्लुटिएन) को ३८ लाख आठ सय ८५ र स्थानीयको पाँच लाख लगानीमा खानेपानी परियोजना सम्पन्न भएको हो । खानेपानी परियोजनाबाट एक सय घर परिवार लाभन्वित भएका छन् ।

गन्जेखोलास्थित ढुंगेधाराको पानी लिफ्टिङ प्रविधिबाट एक हजार तीन सय ७० मिटर उचाइमा लगेर गाउँलेलाई वितरण गरिएको हो । 

ढुंगेधाराको पानीलाई १० घन मिटर क्षमताको पानी टंकीमा संकलन गरी गाउँको सिरानमा रहेको सिम्लेच्योमा २० घन लिटर खानेपानीको टंकीमा लिफ्टिङ प्रविधिबाट लगिएको गोर्खा वेलफेयर ट्रस्ट नेपाल (जिडब्लुटिएन) अन्तर्गत खानेपानी विभागका प्रोजेक्ट मेनेजर कृष्णबहादुर सुब्बाले बताए ।

कार्यक्रममा वडासदस्य सञ्जीव गुरुङले लिफ्टिङ खानेपानी योजनाको संरक्षण र संबर्द्धन गरी नमुना बनाउनुपर्ने बताए ।

छहरे न्हेमे कालाबाङ खानेपानी उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले प्रयोग गर्दै आएको पानी चैत वैशाख महिनाको सुख्खा मौसममा खानेपानीको अभाव भएकोमा यो योजनाले अभावको पूर्ति गर्ने समिति अध्यक्ष यामबहादुर गुरुङको विश्वास छ । 

कार्र्यक्रममा गन्जेखोला कालाबाङ घरेडी लिफ्टिङ खानेपानी उपभोक्ता समिति सल्लाहकार प्रकाशचन्द्र गुरुङ, निवेदक राजबहादुर गुरुङलगायतले बोलेका थिए । 

उपभोक्ता समिति अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत र संचालन उपाध्यक्ष ध्रुवराज पौडेलले गरेका थिए । 

Previous Post

प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना

Next Post

अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पु¥याउँछः तान्जानियाली विश्लेषक

Next Post

अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पु¥याउँछः तान्जानियाली विश्लेषक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन