• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भलाममा दौड प्रतियोगिता हुने

नीतिप्रेस by नीतिप्रेस
April 7, 2025
in खेलकुद समाचार, समाचार
0
भलाममा दौड प्रतियोगिता हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं २० मा मासिक/साप्ताहिक दौडअन्तर्गत विद्यालय स्तरीय दौड प्रतियोगिता हुने भएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा-२० को समन्वयमा यही चैत २९ गते शनिबार पाँच र तीन किमि दौड प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा विद्यार्थी सहभागी हुन पाउनेछन् ।

मञ्च अध्यक्ष दिलबहादुर गुरूङले दौड पोखरा रंगशाला बाहिर पहिलो पटक आयोजना हुन लागेको हो ।

पोखराका ३३ वटै वडामा मासिक/साप्ताहिक दौड आयोजना गर्ने गरी मञ्चले आफ्नो योजना अघि बढाएको कार्यक्रम संयोजक तेजबहादुर गुरूङले जानकारी दिए ।

उनले भने, “यो हाम्रोमात्रै पहलले हुँदैन, पोखरा महानगरपालिका, सरोकारवाला, विद्यालय, विभिन्न संघ-संस्थाले सहकार्य गर्न आवश्यक छ, स्वस्थ्य नागरिक उत्पादनका लागि दौड संस्कृतिको विकास र खेलाडी उत्पादन यसमा जोडिएको महत्वपूर्ण विषय हो ।”

मञ्चले पोखरालाई दौडै दौडको सहरमा अघि बढाउन तथा युवा खेलाडी उत्पादन गर्न विगत तीन महिनादेखि निरन्तर विद्यालय स्तरीय दौड आयोजना गर्दै आएको छ ।

पोखरा रंगशालामा सम्पन्न तीन संस्करणको दौडमा विभिन्न विद्यालयका करिब तीन हजार भन्दा बढीको सहभागिता भइसकेको छ ।

भलाममा आयोजना हुने प्रतियोगिताले त्यस क्षेत्रको पहिचान बनाउनसमेत योगदान पुग्ने मञ्चको विश्वास छ ।

Previous Post

अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पु¥याउँछः तान्जानियाली विश्लेषक

Next Post

गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन

Next Post
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन

गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन