• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

टर्किएमा खानी भत्किँदा १४ कामदार घाइते

नीतिप्रेस by नीतिप्रेस
April 11, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्थानीय अधिकारीहरूकाअनुसार बिहीवार टर्किएको अंकारा प्रान्तको बेपजारी जिल्लामा भूमिगत कोइला खानी भत्किँदा १४ कामदार घाइते भएका छन् । यो घटना उत्पादन मेसिनरी हाउसिङ सेक्सनमा भएको थियो र भत्किँदा २९ कामदार उपस्थित रहेको प्रान्तीय गभर्नर वासिप साहिनले बताउनु भयो । घाइते कामदारहरूलाई अस्पताल लगिएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनु भयो । स्थानीय मिडियाले रिपोर्ट गरेअनुसार अग्नि नियन्त्रक, स्वास्थ्य एकाइ, जेन्डरमेरी र विपद् तथा आपत्कालीन व्यवस्थापन टोलीहरू तुरुन्तै घटनास्थलमा पठाइएको थियो । बेपजारी जिल्लाका गभर्नर वेदत यिलमाजले ग्यालरी भित्रको हावाको पकेटबाट भएको ग्यास विस्फोटका कारण भत्किनुलाई जिम्मेवार ठहराउँदै आवश्यक सावधानी अपनाइएको बताउनु भयो । टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले घटनाको अनुसन्धान शुरु गरिएको बताएको छ ।

Previous Post

इजरायलद्वारा १० प्यालेस्टिनी कैदी रिहा

Next Post

स्पेनद्वारा ३२० मिलियन युरोको हरित हाइड्रोजन, मिथानोल परियोजना अनुमोदन

Next Post

स्पेनद्वारा ३२० मिलियन युरोको हरित हाइड्रोजन, मिथानोल परियोजना अनुमोदन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन