• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

टर्की र रुसी विदेशमन्त्रीबीच युक्रेन द्वन्द्व र ब्ल्याक सागरमा ढुवानीबारे छलफल

नीतिप्रेस by नीतिप्रेस
April 14, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
टर्की र रुसी विदेशमन्त्रीबीच युक्रेन द्वन्द्व र ब्ल्याक सागरमा ढुवानीबारे छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


टर्कीका विदेशमन्त्री हाकान फिदान र उनका रुसी समकक्षी सर्गेई लाभरोभले युक्रेन द्वन्द्व र कालो सागरमा नेभिगेसनको सुरक्षाबारे छलफल गर्नुभएको छ । अर्ध–आधिकारिक अनाडोलु एजेन्सीले रिपोर्ट गरेको छ कि दुई मन्त्रीहरूले टर्कीको दक्षिणी तटीय शहर अन्टाल्यामा अन्टाल्या कुटनीति मञ्च नजिकै भेट गर्नुभएको हो । बैठकको क्रममा दुई मन्त्रीहरूले टर्की–रूस सम्बन्धको समीक्षा गरे र विशेष गरी ऊर्जा क्षेत्रमा थप सहयोगका अवसरहरूको खोजि गर्नुभयो । छलफलहरू क्षेत्रीय तनावका कारण बढ्दो महत्वको विषय कालो सागरमा सुरक्षित नेभिगेसन सुनिश्चित गर्ने कुरामा पनि केन्द्रित थिए । स्रोतहरूकाअनुसार दुवै पक्षले युद्धविराममा पुग्ने प्रयासहरूसहित चलिरहेको रूस–युक्रेन द्वन्द्वमा पनि विचार आदानप्रदान गरेका छन् । गत महिनाको अन्त्यतिर क्रेमलिनले भने कि मस्को र कीभ बीचको मध्यस्थकर्ता रूस र संयुक्त राज्य अमेरिकाले रूसको कृषि र खाद्य व्यापारमा प्रतिवन्धहरू कम गर्ने बताउँदै कालो सागर पहलको कार्यान्वयन सुनिश्चित गर्न सहमत भएका थिए । रुस र युक्रेनले जुलाई २०२२ मा इस्तानबुलमा टर्की र संयुक्त राष्ट्र संघसँग छुट्टाछुट्टै ब्ल्याक सी ग्रेन इनिसिएटिभमा हस्ताक्षर गरेका छन् । जसले ब्ल्याक सी बन्दरगाहहरूबाट युक्रेनी अन्न र अन्य कृषि उत्पादनहरूको निर्यात सुरक्षित गरेको छ । समानान्तर सम्झौताको रूपमा रुस र संयुक्त राष्ट्र संघले रुसी खाद्यान्न र मल निर्यातको सहजीकरणमा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । जुलाई १७, २०२३ मा, रुसले रुसी पक्षप्रति पूरा नभएका प्रतिवद्धताहरूलाई उद्धृत गर्दै कालो सागर सम्झौतामा आफ्नो सहभागिता निलम्वन गरेको छ ।

Previous Post

इजिप्टद्वारा गाजाको अस्पतालमा इजरायली हवाई आक्रमणको निन्दा

Next Post

नयाँ वर्ष २०८२ शुरु, मन्दिरमा पूजाआज गर्नेको भीड

Next Post
नयाँ वर्ष २०८२ शुरु, मन्दिरमा पूजाआज गर्नेको भीड

नयाँ वर्ष २०८२ शुरु, मन्दिरमा पूजाआज गर्नेको भीड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन