• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जोर्डन र इण्डोनेसियाद्वारा अल–अक्सा मस्जिद विरुद्ध इजरायली उल्लंघनको निन्दा

नीतिप्रेस by नीतिप्रेस
April 15, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तोले सोमवार अल–अक्सा मस्जिद विरुद्ध इजरायली उल्लंघनको निन्दा गर्नुभएको छ । जोर्डनको राजधानी अम्मानमा भएको आफ्नो वार्ताको क्रममा दुई नेताहरूले जेरुसेलमको पवित्र स्थलहरूमा ऐतिहासिक र कानूनी यथास्थिति परिवर्तन गर्ने कुनैपनि प्रयासको विरुद्ध चेतावनी दिनुभयो । राजाले जेरुसेलममा इस्लामिक र ईसाई पवित्र स्थलहरूको जोर्डनको संरक्षकत्वलाई पनि पुनः पुष्टि गर्नुभयो । सोमवार सयौं इजरायलीहरूले पूर्वी जेरुसेलममा मुस्लिम र यहूदी दुवैले सम्मान गर्ने अल–अक्सा मस्जिद परिसरमा आक्रमण गरेका थिए । उक्त समयमा यहूदी निस्तार चाड मनाउन धार्मिक अनुष्ठानहरू गर्दै थिए । हालको व्यवस्था अन्तर्गत परिसरमा गैर–मुस्लिम आगन्तुकहरूलाई अनुमति दिइएको भएपनि उनीहरूलाई त्यहाँ प्रार्थना गर्न अनुमति छैन । दुवै पक्षले रक्षा, शिक्षा, कृषि र धर्म जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने बारेमा पनि छलफल गरेका छन् । कतारको भ्रमणपछि सुबियान्तो आईतवार दुई दिने भ्रमणका लागि जोर्डन आइपुग्नुभएको थियो ।

Previous Post

तेहरानमा इरान सौन्दर्य र स्वच्छता प्रदर्शनी

Next Post

गाजाका ३५ स्थानमा आक्रमण गरेको इजरायली सेनाको दाबी

Next Post

गाजाका ३५ स्थानमा आक्रमण गरेको इजरायली सेनाको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन