• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप तथा पहिलो पारा च्याम्पियनसिप हुँदै

नीतिप्रेस by नीतिप्रेस
April 15, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सातौं नेकोस जुडो अन्तर्राष्ट्रिय च्याम्पियनसिप तथा पहिलो पारा जुडो च्याम्पियनसिप आगामी बुधवारदेखि हुने भएको छ ।
नेपाल खेलकुद महासंघ तथा राष्ट्रिय जुडो संघ नेपाल, बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा वैशाख ३ देखि ५ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो ।
खुसिबू नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आट्र्स केन्द्रको जुडो हलमा हुने यस प्रतियोगितामा २१ वर्षमुनिका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । आयोजकले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । पुरुषतर्फ २० केजीमुनि, २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनी, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनी, ५५ केजीमुनी, ६० केजीमुनी, ६६ केजी मुनी, ७३ केजीमुनि तथा खुला गरी कुल १२ तौलसमूह प्रतिष्पर्धा हुने भएको छ । महिलातर्फ २८ केजीकेजी, ३२ केजीमुनी, ३६ केजीमुनी, ४० केजीमुनी, ४४ केजीमुनी, ४८ केजीमुनी, ५२ केजीमुनी, ५७ केजीमुनी, ६३ केजीमुनी, ६३ केजीमाथि तथा खुला गरी कुल ११ तौलसमूहमा प्रतिष्पर्धा हुने भएको छ । महिला र पुरुष गरी कुल २५० जनाले सहभागीता जनाउँदैछन् ।
विभिन्न जिल्ला तथा क्लव डोजोहरूमा प्रशिक्षण गरिरहेका खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिए । यस संस्करणमा नेपालसककंगै थाइल्याण्ड र भुटानका खेलाडीहरूले प्रतिष्पर्धा गर्ने भएका छन् । महिला र पुरुष गरी थाइल्याण्डका ११, भुटानका आठ गरी कुल १५० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । विभिन्न जिल्लाका क्लव, डोजो, विद्यालय, संघ सस्थासहित कुल ३५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । यस प्रतियोगितामा पुरुषतर्फ १२ र महिलामा ११ तौलसमूहमा खेलाडीले प्रतिष्पर्धा गर्ने तय भएको छ । पारातर्फबाट खेलाडी छनोट गरी आगामी नोभेम्बरमा हुने डिफ ओलम्पिकमा दुई जना खेलाडी छनोट गर्ने संघले जनाएको छ । त्यसमा पुरुषतर्फ ६० केजीमुनि र महिलामा ५२ केजी तौलसमूहमा छनोट हुने आयोजकले उल्लेख गरेको छ ।
प्रतियोगितामा खेलाडीहरुको पाँच लाख बराबरको दुर्घटना बिमा पनि गरिएको आयोजकले जनाएको छ । यस प्रतियोगितामा आइएसएसआर अर्गानाइजेसनबाट अनुसन्धानको लागि पाँच  जना रिसर्चर पनि दुई दिनको लागि अध्ययन गरी रिपोर्ट पनि निकाल्ने आयोजकले जनाएको छ ।

Previous Post

जलवायु परिवर्तनसम्बन्धी मुद्दाका लागि संघीय संसदका सांसदहरुको संयुक्त फोरम बनाउन सांसदहरुको जोड

Next Post

अर्थतन्त्र चलायमान बनाउन सरकार गहन रुपमा काम गर्दैछः पर्यटनमन्त्री पाण्डे

Next Post

अर्थतन्त्र चलायमान बनाउन सरकार गहन रुपमा काम गर्दैछः पर्यटनमन्त्री पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन