• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

२०२५ मा विश्व व्यापार ०.२ प्रतिशतले घट्ने अनुमान

नीतिप्रेस by नीतिप्रेस
April 17, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वर्तमान भन्सार अवस्था अन्तर्गत २०२५ मा विश्वव्यापी व्यापारको मात्रा ०.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । जुन कम भन्सार परिदृश्यमा आधारित अघिल्लो पूर्वानुमान भन्दा लगभग ३ प्रतिशत बिन्दुले कम हो । विश्व व्यापार संगठन (डब्ल्युटिओ) ले बुधवार जारी गरेको आफ्नो पछिल्लो विश्वव्यापी व्यापार दृष्टिकोण र तथ्याङ्क प्रतिवेदनमा भनिएको छ । डब्ल्युटिहोले अमेरिकी पारस्परिक शुल्कको पुनस्र्थापना र व्यापार नीति अनिश्चितताको फैलावटबाट उत्पन्न गम्भीर नकारात्मक जोखिमहरूको बारेमा थप चेतावनी दिएको छ । जसले २०२५ मा विश्वव्यापी सामान व्यापारमा १.५ प्रतिशतको तिब्र गिरावट ल्याउन सक्छ ।
डब्ल्युटिओले अप्रिल १४ देखि हालै लागू गरिएका भन्सार शुल्क उपायहरूले सामान व्यापारमा पार्ने प्रभावको सम्बन्धमा ठूला क्षेत्रीय असमानताहरू उल्लेख गरेको छ । डब्ल्युटिहोका अनुसार उत्तरी अमेरिकामा सामान व्यापारमा तिब्र गिरावट आउने अपेक्षा गरिएको छ, निर्यात १२.६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यसैबीच एशियामा सामान्य व्यापार वृद्धि हुने अपेक्षा गरिएको छ । निर्यात र आयात दुवै १.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । युरोपले निर्यातमा १.० प्रतिशत वृद्धि र आयातमा १.९ प्रतिशत वृद्धि दर्ता गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

डिसेम्बरदेखि १ लाख ७५ हजार भन्दा बढी सिरियालीहरू घर फर्किए

Next Post

इजरायली सेनाद्वारा २ प्यालेस्टिनीको हत्या

Next Post

इजरायली सेनाद्वारा २ प्यालेस्टिनीको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन