• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजरायली आक्रमणमा गाजामा ३९ जनाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
April 18, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गाजामा आधारित नागरिक रक्षाकाअनुसार बिहीवार गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तिमा ३९ प्यालेस्टिनीहरू मारिनुका साथै दर्जनौं घाइते भएका छन् । नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार इजरायली आक्रमणले आश्रय पाल, शरणार्थी शिविरको रूपमा पुनः प्रयोग गरिएका विद्यालयहरू र आवासीय घरहरूसहित धेरै स्थानहरूलाई लक्षित गरेको थियो । मृत्यु हुनेहरूमा महिला र बालबालिकाहरू पनि रहेका छन् । इजरायल रक्षा बलले जबालियामा रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा आक्रमण गरेको र विगत ४८ घण्टामा गाजाभरि ११० भन्दा बढी स्थानहरूलाई लक्षित गरेको बताएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा एन्क्लेभभरि ४० शव र ७३ घाइते व्यक्तिहरूलाई अस्पतालमा ल्याइएको बताएका छन् । मार्च १८ मा इजरायलले आफ्नो सैन्य आक्रमण पुनः शुरु गरेदेखि मारिएका प्यालेस्टिनीहरूको कुल संख्या १ हजार ६९१ पुगेको छ । अक्टोबर २०२३ मा द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ५१ हजार ६५ पुगेको छ ।

Previous Post

सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस

Next Post

टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ

Next Post

टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन