• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

६.२ म्याग्निच्युडको भूकम्पपछि इस्तानबुलका १ लाखभन्दा बढी मानिसले घर बाहिरै रात कटाए

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
६.२ म्याग्निच्युडको भूकम्पपछि इस्तानबुलका १ लाखभन्दा बढी मानिसले घर बाहिरै रात कटाए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आन्तरिक मन्त्री अली येर्लिकायाले शहरमा ६.२ म्याग्निच्युडको भूकम्प गएपछि परकम्पको डरले १ लाखभन्दा बढी इस्तानबुलका बासिन्दाले आफ्नो घरबाहिर रात बिताएको बताउनुभएको छ । बिहीवार इस्तानबुलमा पत्रकार सम्मेलनमा बोल्दै येर्लिकायाले शहरभर मस्जिद, विद्यालय र छात्रावासमा कुल १ लाख १ हजार नागरिकलाई अस्थायी आश्रय प्रदान गरिएको छ । उनले प्रभावितहरूलाई सहयोग गर्न मोबाइल खानपान एकाइहरू र पालहरूमार्फत खाना वितरण गरिएको पनि बताए । वातावरण, शहरीकरण र जलवायु परिवर्तन मन्त्री मुरत कुरुमकाअनुसार फातिह जिल्लामा रहेको एउटा परित्यक्त भवन बाहेक शहरमा कुनैपनि आवासीय भवन भत्किएको छैन । स्वास्थ्यमन्त्री केमाल मेमिसोग्लुले भूकम्पको समयमा आतंकित भएर वा भवनहरूबाट हाम फालेर घाइते भएका ६० जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनले पहिले नै बताएका थिए कि जम्मा २३६ जना घाइते भएका छन् र कुनैपनि मृत्युको रिपोर्ट गरिएको छैन । भूकम्पको केन्द्रबिन्दु इस्तानबुलको तटभन्दा ठीक बाहिर मारमारा समुन्द्रमा अवस्थित थियो ।

Previous Post

चीनद्वारा शेन्झाउ २० क्रुड स्पेसशिप प्रक्षेपण

Next Post

ललितपुरमा २०७२ को भूकम्पको स्मृतिमा सचेतनामुलक कार्यक्रम

Next Post
ललितपुरमा २०७२ को भूकम्पको स्मृतिमा सचेतनामुलक कार्यक्रम

ललितपुरमा २०७२ को भूकम्पको स्मृतिमा सचेतनामुलक कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन