• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

व्यक्तिगत आवास तथा विकासका योजना भूकम्प लगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरीः गृहमन्त्री लेखक

नीतिप्रेस by नीतिप्रेस
April 25, 2025
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गृहमन्त्री रमेश लेखकले व्यक्तिगत आवास तथा विकास निर्माणका योजनाहरुलाई भूकम्पलगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।


शुक्रवार काठमाडौंको धरहरामा आयोजित भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । प्रकृतिसँग अनावश्यक खेलवाड गर्न नहुनेमा उहाँको जोड छ । उहाँले विपद् निम्तिने गरेर प्रकृतिलाई चलाउन नहुने समेत बताउनु भयो । उहाँले भूकम्प लगायतका सम्भावित प्रकोपहरुलाई मध्यनजर गर्दै गुणस्तरीय भौतिक संरचना निर्माण गर्नु आजको आवश्यकता रहेको पनि बताउनु भयो । जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकताका साथ काम गर्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘हामीले प्रकृतिसँग खेलवाड गर्नु हुँदैन । प्रकृति आफ्नै नियममा रहन्छ । प्रकृतिलाई आफ्नो लागि प्रयोग गर्नु हुँदैन । कमसेकम विपद् निम्तिने गरेर प्रकृतिलाई चलाउनु हुन्न । हामीले जोखिम आउनसक्ने सम्भावनाहरु भएको हुनाले भौतिक संरचना निर्माण गर्दा त्यही गुणस्तर र त्यही मजबुतका साथ निर्माण गर्न जरुरी छ । व्यक्तिगत भवन तथा आवासहरु अथवा योजनाहरु उच्च गुणस्तरको र भूकम्पजस्ता प्रकोप र विपद्हरुलाई धान्नसक्ने बनाउन जरुरी छ । मैले पटक पटक भन्ने गरेको छु । जुनसुकै बेला जेसुकै हुनसक्छ । जुनसुकै बेला भूकम्प आउनसक्छ । किनभने कुनै पूर्वानुमानले काम गर्दैन । अहिले पनि भूकम्प आउनसक्छ । त्यसकारण जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकताका साथ तयारी गर्न जरुरी छ ।


सम्भावित विपद्बाट हुने क्षती न्युनिकरणको लागि सरकार क्रियाशील रहेको मन्त्री लेखकको भनाई छ । उहाँले कुनैपनि प्रकारको विपद्को सामना गर्न सरकार प्रतिवद्ध रहेको दाबी गर्नुभयो । उहाँले अगामी आर्थिक वर्षको बजेटमा भूकम्प लगायतका विपद्हरुको सामना गर्न स्थानीय तहलाई सशक्त बनाउने गरी ल्याइने समेत बताउनु भयो ।

Previous Post

कोटिहोम महायज्ञको दर्शन पूर्वजन्मको पुण्यको फल : गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ

Next Post

भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्न प्रधानमन्त्रीको जोड

Next Post

भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्न प्रधानमन्त्रीको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन