• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

डेनिस प्रधानमन्त्रीद्वारा एकताको आह्वान

नीतिप्रेस by नीतिप्रेस
April 28, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले बढ्दो जटिल अन्तर्राष्ट्रिय परिस्थितिलाई संयुक्त रूपमा सम्बोधन गर्न राज्य भित्र एकताको लागि आह्वान गर्नुभएको छ । ग्रीनल्याण्डको स्वशासनका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनसँग बोल्दै फ्रेडरिकसेनले बलियो शक्तिहरूले हानि पु¥याउन खोजे सम्पूर्ण राज्य एकसाथ उभिनुपर्ने बताउनु भयो । पत्रकारहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न इच्छुक हुनुहुन्छ कि भनेर सोध्दा फ्रेडरिकसेनले आफूहरु सधैं अमेरिकी राष्ट्रपतिसँग भेट्न र वार्ता गर्न इच्छुक रहेको बताउनु भयो । आफ्नो तर्फबाट निल्सेनले ग्रीनल्याण्डको बारेमा संयुक्त राज्य अमेरिकाबाट हालैका टिप्पणीहरू अनादरपूर्ण भएको उल्लेख गर्नुभयो । डेनिस रोयल हाउसका अनुसार राजा फ्रेडरिक एक्सले सोमवार ग्रीनल्याण्डको भ्रमण गर्ने कार्यक्रम छ ।


यस वर्षको शुरुमा पदभार ग्रहण गरेदेखि ट्रम्पले बारम्बार ग्रीनल्याण्डको नियन्त्रण कब्जा गर्ने दृढ इच्छा व्यक्त गर्दै यो लक्ष्य प्राप्त गर्न सैन्य वा आर्थिक जबरजस्ती प्रयोग गर्ने सम्भावनालाई अस्वीकार नगर्ने बताउनुभएको छ।  मार्चमा, अमेरिकी उपराष्ट्रपति जेडी भान्स र एक अमेरिकी प्रतिनिधिमण्डलले उत्तरपश्चिमी ग्रीनल्याण्डमा रहेको पिटुफिक स्पेस बेसको भ्रमण गर्नुभएको थियो । जुन पहिले थुले बेस भनेर चिनिन्थ्यो । जहाँ भान्सले आर्कटिकमा सुरक्षा वा ग्रीनल्याण्डका जनताको कल्याणको लागि पर्याप्त काम नगरेकोमा डेनमार्कको आलोचना गर्नुभयो । ग्रीनल्याण्ड एक समय डेनिश उपनिवेश, १९५३ मा डेनमार्क राज्यको अभिन्न अंग बन्यो । यसलाई १९७९ मा गृह शासन प्रदान गरिएको थियो । जसले यसको स्वायत्तता विस्तार गरेको थियो । यद्यपि डेनमार्कले विदेश मामिला र रक्षामा नियन्त्रण कायम राखेको छ ।

Previous Post

सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको चेतावनी

Next Post

चीनको ग्रेट वालमा अन्तर्राष्ट्रिय ट्रेल दौड आयोजना

Next Post

चीनको ग्रेट वालमा अन्तर्राष्ट्रिय ट्रेल दौड आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन