• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रवासी नेपालीलाई विमलेन्द्र निधीको आग्रह संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नुहोस्

नीतिप्रेस by नीतिप्रेस
May 1, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न प्रवासी नेपालीलाई आग्रह गर्नुभएको छ ।


नेपाली कँंग्रेसको जनसम्पर्क समितिद्वारा बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाली जनसम्पर्क समिति पहिलो पटक विपी कोईरालाले भारतमा स्थापना गरेको बताउनु भयो । उहाँले विश्वभर क्रियाशिल रहेको काँग्रेसको जनसम्पर्क समितिले सबै प्रवासीसँग सम्बन्ध राख्ने बताउनु भयो । उहाँले प्रवासी नेपालीहरुलाई हुने कानूनी समस्यालाई समाधान गर्न पार्टीको तर्फबाट पहल गर्ने बताउनु भयो । प्रवासी नेपालीले देशको विकासका लागि आर्थिक तथा वैचारिक योगदान गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपाली जनसम्पर्कको स्थापना बिपी कोइरालाले भारतको बम्बईमा गर्नुभएको थियो । र आज ३७ वटा देशमा जुन बेला भारतमा मात्रै थियो त्यसमा पनि बम्बईमा बढी नेपालीहरु बस्ने भएकाले त्यहाँबाट प्रारम्भ भएको । नेपाली काँग्रेस र नेपालमा प्रजातान्त्रिक आन्दोलनलाई ऊर्जा प्रदान गर्न, सफलता प्रदान गर्नका लागि रिस्क लिएर गरिएको थियो । अजाको सन्दर्भमा नेपामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अवलम्वन गरेका छौँ । एउटा कुरा के हो भने जनसम्पर्क समन्वय विभागले संसारमा रहेको नेपाली दाजुभाइहरु खास गरेर नेपाली कांग्रेससँग सम्बन्धित सरोकार राख्नेहरुको दुई तीन किसिमको भूमिकाका लागि हामी अनुरोध गर्दछौँ । एउटा नेपालको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको पक्षमा राजनीतिक रुपमाले जनमत र समर्थन सिर्जना गर्नका लागि म अनुरोध गर्न चाहन्छु । दोस्रो कुरा नेपालको आर्थिक प्रगतिमा प्रवासमा बस्ने दाजुभाइहरुको तर्फबाट वैचारिक वा आर्थिक जे योगदान हुनसक्छ त्यस्तो भुमिकाका लागि पनि अनुरोध गर्न चाहन्छु । तेस्रो कुरा २०८४ मा हुने नेपाली काँग्रेसको चुनावमा तपाईहरुको बाहिरबाट र देशभित्रबाट नेपाली काँग्रेसको पक्षमा मतदान कसरी हुनेछ त्यसका लागि पनि सहयोग गर्न सक्रिय भैदिन अनुरोध गर्दछु ।’


नेता निधीले २०८४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मतदान गर्न सहयोग गर्न प्रवासी नेपालीहरुलाई आग्रह गर्नुभयो ।

Previous Post

सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री राणा

Next Post

कोटीहोममा ओइरिए भक्तजन, भारतका दार्शनिक प्रशान्त कृष्ण परांकुश आउँदै

Next Post

कोटीहोममा ओइरिए भक्तजन, भारतका दार्शनिक प्रशान्त कृष्ण परांकुश आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन