• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लक्ष्मी आदर्श माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी

नीतिप्रेस by नीतिप्रेस
May 2, 2025
in शिक्षा, समाचार
0
लक्ष्मी आदर्श माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ स्थित लक्ष्मी आदर्श माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चतुराखर अधिकारी चयन भएका छन् । 

अधिकारीलाई शिक्षा नियमावली अनुसार सर्वसम्मत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन गरिएको प्रधानाध्यापक शिवमणि भण्डारीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको बैठकले अधिकारीलाई अध्यक्ष पदमा चयन गरेको हो ।

बैठकमा वडाध्यक्ष पूर्णकुमार गुरुङसमेत सहभागी थिए ।

अधिकारी लेखनाथ उद्योग वाणिज्य संघ र कामना सेवा विकास बैंकका पूर्वअध्यक्ष हुन् भने विभिन्न संघसंस्था सक्रिय छन् ।

विद्यालय व्यवस्थापन समिति सदस्यमा शान्तिदेवी सुवेदी, धनश्याम बराल, पुष्पराज भट्टराई, वडाध्यक्ष पूर्णकुमार गुरुङ, हरिप्रसाद सापकोटा (शिक्षक प्रतिनिधि), हेमराज आचार्य, लक्ष्मण बास्तोला र सदस्य सचिवमा प्रधानाध्यापक भण्डारी छन् ।

Previous Post

आज पनि चट्याङ्गसहित हल्का वर्षा हुने

Next Post

जनप्रिय क्याम्पसको प्रशासनिक भवनको तेस्रो तला थपियो

Next Post
जनप्रिय क्याम्पसको प्रशासनिक भवनको तेस्रो तला थपियो

जनप्रिय क्याम्पसको प्रशासनिक भवनको तेस्रो तला थपियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन