• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एपेक्स कास्कीको विशिष्टिकरण तालिका निर्माण कार्यक्रम

नीतिप्रेस by नीतिप्रेस
May 3, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्याब्सन कास्कीअन्तर्गतको १४ विद्यालयहरुको समूह एपेक्सको आयोजनामा “शैक्षिक सत्र २०८२ का लागि विशिष्टिकरण तालिका निर्माण कार्यक्रम’ पोखरामा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविमा भएको कार्यक्रममा करिब चार सय शिक्षक सहभागी थिए ।

शिक्षकहरूको शैक्षिक दक्षता अभिवृद्धि गर्दै विषयगत र स्तरगत विशिष्टिकरणको आधार तय गर्नका लागि कार्यक्रम आयोजना गरिएको परीक्षा संयोजक एवं ढुंडेसाँघु बोर्डिङ स्कुलका प्राचार्य विष्णु जिसीले जानकारी दिए ।

तालिकाले पाठ्यक्रमको प्रत्येक भागका उद्देश्य, प्रश्न तथा मूल्याङ्कनका प्रकार स्पष्ट पार्न सहयोग पु¥याउने संयोजक जिसीको दावी छ ।

सो अवसरमा एपेक्स कास्कीका अध्यक्ष एवं रेन्बो एकेडेमिक होम्स आवासीय माविका प्राचार्य बाबुराम बरालले तालिका निर्माणले प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण आधार बन्ने दावी गरे ।

उनले सरकारी पाठ्यक्रमको उद्देश्य र मूल्याङ्कन प्रणालीबीच स्पष्ट सम्बन्ध स्थापना गर्दै शिक्षणलाई प्रभावकारी बनाउन पनि तालिकाले सघाउने बताए ।

तालिका निर्माणले सैद्धान्तिक पक्षसँगै यसको प्रयोगात्मक पक्षमा पनि सघाउने दावी गर्दै बरालले तालिकाको प्रयोगबाट विद्यार्थीको सिकाइ उपलब्धि प्रभावकारी ढंगले मूल्याङ्कन गर्न पनि महत्वपूर्ण हुने बताए ।

यस्तो प्रकारका तालिमले शिक्षण सिकाइ प्रक्रियामा गुणस्तर वृद्धि गर्ने मुख्य आधार हुने भन्दै उनले सहभागी शिक्षकहरूलाई कार्यतालिका व्यवहारमा उतार्न आग्रह गरे ।

सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारमैत्री भएको प्रतिक्रिया जनाएका छन् । उनीहरूले यस्ता कार्यक्रमले शिक्षण कार्यमा नयाँ दृष्टिकोण र उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।

Previous Post

भ्रष्टाचारमुक्त देश र कानूनी शासनको पालना हुन नसके कुनैपनि व्यवस्था लामो समय जाँदैनः कानूनमन्त्री चौरसिया

Next Post

नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीति प्रष्ट र सही छः प्रधानमन्त्री ओली

Next Post

नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीति प्रष्ट र सही छः प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन