• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेश

नीतिप्रेस by नीतिप्रेस
May 4, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा । दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१ राष्ट्रिय सभामा पेश भएको छ ।


आईतवारको राष्ट्रिय सभा बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त प्रतिवेदन छलफलका लागि पेश गर्नुभएको हो ।

उहाँले दलित समुदायको जनसंख्या वृद्धि भएको बताउनु भयो ।

अरु सबै समुदायको जनसंख्या घटिरहेको अवस्थामा दलित समुदायको जनसंख्या करिव चार प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ ।

दलित समुदायको साक्षारता दर ८३ प्रतिशत भन्दा माथि रहेको बताउनु भयो ।

उहाँले राष्ट्रिय सभाबाट पारित भएका दलित समुदायको सवालबारे प्रस्तावहरु सम्बन्धित निकायहरुलाई कार्यान्वयनका लागि निर्देशन दिएको पनि बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘कसैलाई पछाडि नछोड्ने ‘लिभिङ नो  बिहाइन्ड’ भन्ने दीगो विकास लक्ष्यको मूल मर्मलाई आत्मसात गर्दै राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृति रुपले पछाडि परेका वर्गको उत्थान र विकासका लागि सामाजिक न्याय र समानता कायम गरी सुशासन प्रवद्र्धन गर्न समितिले काम कारबाही सुचारु गरेको छ । दलीत समूदायको विभेद र उत्पीडन अन्त्य गरी सामाजिक, आर्थिक, राजनीतक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धमा राष्ट्रिय सभाबाट २०८१ चैत ८ गते स्वीकृत सङ्कल्प प्रश्तावमा उल्लेखित विषयहरुको कार्यान्वयनको सन्दर्भमा निरन्तर अनुगमन एवं अध्ययनका लागि गठित सङ्कल्प प्रश्ताव उपसमिति क्रियाशिल रहेको छ । राष्ट्रिय सभाबाट पारित दलितका सवालबारे सङ्कल्प प्रश्ताव पारित गर्नका लागि प्रस्ताविक कार्ययोजना २०८०÷०८५ तयार गरी कार्यान्वयनका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको छ । नेपालमा दलितको जनसंख्या लगभग १४ प्रतिशत लगभग ४० लाख छ । सबैको जनसंख्या घटेको छ अहिले अवस्थामा तर दलितको जनसंख्या लगभग ४ प्रतिशतमा वृद्धि भएको अवस्था छ । दलित साक्षरता ८३ दशमलव ८ प्रतिशत रहेको छ ।’


सभापति पन्तले प्रदेश तथा स्थानीय तहमा दलित समुदाय आर्थिक, राजनीतिक तथा सामुहिक बाँच्न पाउने अधिकारबाटसमेत वञ्चित रहेकाले संरचनात्मक भुमिका थप चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

Previous Post

संसदीय समितिद्वारा निर्माणाधिन संसद भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन

Next Post

वार्षिक ११ लाख रासायनिक टन मल चाहिन्छ, सरकारसँग चार लाख मात्रै छः कृषिमन्त्री अधिकारी

Next Post

वार्षिक ११ लाख रासायनिक टन मल चाहिन्छ, सरकारसँग चार लाख मात्रै छः कृषिमन्त्री अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन