Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रोमानिया राष्ट्रपति चुनावः सिमियन र डान अगाडि

नीतिप्रेस by नीतिप्रेस
May 5, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
रोमानिया राष्ट्रपति चुनावः सिमियन र डान अगाडि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा ।रोमानियालीहरूको संघको लागि गठबन्धनका अध्यक्ष जर्ज सिमियन र बुखारेस्टका मेयर निकुसर डान मे १८ मा हुने रोमानियाको राष्ट्रपति चुनावको अगाडि आएका छन् ।

रोमानियाको स्थायी निर्वाचन प्राधिकरणले आईतवार पुनः सञ्चालनमा ल्याएको पहिलो चरणको राष्ट्रपति चुनावको वास्तविक–समय प्रारम्भिक नतिजा पछि यो घोषणा गरिएको हो ।

९९.५३ प्रतिशतभन्दा बढी मत गणना भइसकेपछि ३८ वर्षीय सिमियनले ४०.५६ प्रतिशत मतसहित अग्रता कायम राख्नुभएको छ ।

स्वतन्त्र रूपमा उम्मेदवार बनेका डान २०.९१ प्रतिशत मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

२०.३२ प्रतिशत मतसहित चुनावी गठबन्धन रोमानिया फरवार्डका उम्मेदवार क्रिन एन्टोनेस्कु पछाडि हुनुहुन्छ ।

रोमानियाका राष्ट्रपतिले पाँच वर्षको कार्यकाल सेवा गर्छन् ।

जसमा अधिकतम दुई लगातार कार्यकाल अनुमति दिइन्छ ।

रोमानियाको संविधान अनुसार यदि कुनैपनि उम्मेदवारले पहिलो चरणमा पूर्ण बहुमत प्राप्त गर्न सकेन भने दुई हप्तामा शिर्ष दुई उम्मेदवारहरूबीच दोस्रो चरणको चुनाव हुनेछ ।

अनियमित प्रचार अभ्यास र विदेशी हस्तक्षेपको आरोप पछि गत नोभेम्बरमा भएको रोमानियाको राष्ट्रपति चुनाव रद्द गरिएको थियो ।

Previous Post

कस्ले जित्ला प्रथम लायन्स कप ?

Next Post

ग्याबोनको राष्ट्रपतिमा ब्रिस क्लोटेयर ओलिगुई न्गुमाले गरे शपथ ग्रहण

Next Post
ग्याबोनको राष्ट्रपतिमा ब्रिस क्लोटेयर ओलिगुई न्गुमाले गरे शपथ ग्रहण

ग्याबोनको राष्ट्रपतिमा ब्रिस क्लोटेयर ओलिगुई न्गुमाले गरे शपथ ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन