• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित

नीतिप्रेस by नीतिप्रेस
May 8, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा | प्रधानमन्त्री र मुख्यमन्त्रीले शुभकामना दिइसकेको यज्ञशिरोमणि बालयोगेश्वरले संकल्प गरेको पोखरा-कोटिहोममा थपियो सभामुख लगायतको शुभकामना प्रकाशित भएको पाइएको छ |

राजधानी काठमाडौंबाट १६ वर्ष १० महिना अगाडि देखि लगातार प्रकाशित हुँदै आएको अग्निचक्र राष्ट्रिय मासिकले फागुन २०८१ को अंकलाई कोटिहोम विशेषाङ्कको रुपमा प्रकाशित गरेको थियो |


लगत्तै चैतमा पनि २०८१ वर्ष १६, अङ्क ९, पूर्णाङ्क १६१ (चैत २०८१) लाई शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्कको रूपमा प्रकाशित गरेको पाइएको छ । साथै वैशाख २०८२ को अंकलाई पनि कोटिहोम महायज्ञ विशेषाङ्कको रुपमा यसैसाता प्रकाशित गरेको छ |

पोखरामा २०८१ चैत १७ देखि २०८२ जेठ २६ सम्म भैरहेको कोटिहोमको सम्पूर्ण विषयवस्तु समेटिएको अग्निचक्र मासिकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका व्यक्तित्वहरुको शुभकामना-मन्तव्य प्रकाशित छ ।

यसका अलावा पोखरा महानगरपालिका मेयर र पोखराका सिडियोको समेत शुभकामना प्रकाशित छ ।

पोखराका समाजसेवी-अभियन्ताहरु एवं कास्की जिल्ला क्षेत्रका स्थानीय जनप्रतिनिधिहरु, उद्योगी, पर्यटन व्यवसायीहरु, समाजसेवीहरु, विद्वान् पोखरेलीवासीहरुको अन्तर्वार्ता तथा शुभकामना समेत प्रकाशित भएको छ |

अग्निचक्रका विशेष-अङ्कहरुमा कोटिहोम हुने स्थान पोखरा-१७, बिरौटाका भद्रभलाद्मीहरु, आमा समुह, युवाक्लब लगायतका संघ संस्थाहरुको पनि कोटिहोम सफलताको कामना गर्दै शुभकामना छापिएको छ ।

गण्डकी क्षेत्रका आम जनमानस अहिले कोटिहोम स्थलमा भेला भएर जय श्रीगण्डकी कोटिहोम भन्दै खुसियाली व्यक्त्त गरिरहेका छन् |

बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले संकल्प गर्नुभएको श्री गण्डकी कोटिहोम पोखरा-१७, बिरौटामा अहिले सभ्यभव्य रुपमा धमाधम भैरहेको छ ।

गण्डकी प्रदेशका सबै माननीयहरु, वडाअध्यक्षहरु लगायत आम पोखरेलीहरुको शुभकामना कोटिहोमले पाएको प्रमाण अग्निचक्रले दिएको छ | पोखरामा अहिले ७७ जिल्लाकै भक्तजनहरुको भव्य उपस्थिति देखिएको छ |

गत फागुनको अंकमा पनि अग्निचक्रले श्रीगण्डकी कोटिहोम पोखरा विशेष-अङ्क प्रकाशित गरेको थियो ।

वाल्यकालदेखि नै पूर्ण आध्यात्मिक एवं धार्मिक भावनाले युक्त, सात्विक एवं स्वच्छ छविको चिनारी पाएका वरिष्ठ पत्रकार लक्ष्मी नारायण भट्टराई सम्पादक/प्रकाशक रहनु भएको अग्निचक्रको ३ वटै विशेष-अङ्कका सामाग्रीहरुलाई यहाँ राखेका छौँ :

Previous Post

गृहमन्त्री लेखकको चेतावनीः संविधान र व्यवस्था विरोधी कुनैपनि गतिविधि सह्य हुने छैनन्

Next Post

राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशन पोखरामा

Next Post

राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशन पोखरामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन