• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छः काँग्रेस

नीतिप्रेस by नीतिप्रेस
May 9, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा।सत्तारुढ दल नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ ।


शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको हो ।

बैठकमा शिक्षा विधेयकमा सम्बन्धमा पनि छलफल भएको थियो ।

जसमा शिक्षा विधेयक छिटो टुंग्याउनुपर्ने र टुंग्याउने क्रममा सार्वजनिक विद्यालय, निजी विद्यालयहरु सबैलाई समेटेर टुंग्याइनुपर्नेमा जोड दिइएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भविष्यमा निजी विद्यालय स्थापना गर्नेकुरा कायम राखिनुपर्ने बताउनु भयो ।

निजी विद्यालय भविष्यमा नराख्ने हो भने विद्यालय तहकै लागि पनि विदेश अध्ययन गर्ने क्रम बढ्ने डर रहेको बताउनु भयो ।

त्यो अवस्था आउन दिन नहुनेमा काँग्रेस सचेत रहेको बताउनु भयो । निजी विद्यालयको शिक्षकको सेवा सुविधाका बारेमा पनि विधेयकले बोल्नुपर्ने बताउनु भयो ।


‘शिक्षा विधेयकको सम्बन्धमा पनि छलफल भयो । शिक्षा विधेयकलाई अब चाँडो टुंग्याउनुपर्छ । टुंग्याउँदाखेरी अब यहाँ सार्वजनिक स्कुलहरु पनि छन् । त्यो त रहने नै भयो । संस्थागत स्कुलहरु जो चाहीँ त्यसमा आवद्ध हुन चाहन्छन्, त्यो पनि रहोस् । सँगसँगै निजी स्कुलहरु पनि जुन छन्, त्यो पनि कायम हुनुपर्छ र भविष्यमा निजी स्कुल स्थापना गर्न चाहन्छन् त्यो पनि कायम हुनुपर्छ भन्ने हाम्रो भनाइ छ । निजी स्कुल भविष्यमा नराख्ने कुरा गर्ने हो भने कलेजका लागि विदेशिन थालेका छन्, स्कुलको पनि विदेशिन थाल्छन् । त्यो अवस्था आउन दिनु हुँदैन । निजी स्कुलको शिक्षकको सेवा सुविधाका बारेमा पनि विधेयकले स्पष्ट बोल्नुपर्छ । त्यसमा अत्याधिक नाफामुखी नहुनेतर्फ पनि त्यसलाई सुनिश्चितता गर्ने, राज्यले रेगुलेशन गर्ने कुराहरु पनि विधेयकमा स्पष्ट आउनुपर्छ ।


प्रवक्ता महतले निजी विद्यालय अत्याधिक नाफामुखी नहुनेतर्फ पनि सचेत रहनुपर्ने बताउनु भयो।

Previous Post

लेबनानको दक्षिणी शहरमा इजरायली आक्रमणः १ जनाको मृत्यु, ८ घाइते

Next Post

विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छः काँग्रेस

Next Post

विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छः काँग्रेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन