• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कुर्दिश पीकेकेको आत्मसमर्पण आतंकवाद विरुद्धको लडाईंमा प्रमुख कोशेढुङ्गाः रेसेप तैयप एर्दोगान

नीतिप्रेस by नीतिप्रेस
May 14, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) द्वारा गरिएको आत्म–विघटन घोषणालाई आतंकवाद विरुद्धको टर्कीको दशकौं लामो द्वन्द्वमा एक प्रमुख कोशेढुङ्गा भएको बताउनुभएको छ ।

टर्कीलाई आतंकवादमुक्त देश बनाउने प्रक्रियामा अर्को महत्वपूर्ण सीमा पार गरेको उहाँको भनाइ छ ।

एर्दोगानले टर्कीका गुप्तचर र अन्य राज्य संस्थाहरूले कुनैपनि सुरक्षा कमजोरी रोक्न समूहको विघटन प्रक्रियालाई नजिकबाट निगरानी गर्ने बताउनु भयो ।


टर्कीले नियमित रूपमा उत्तरी इराकमा पिकेके विरुद्ध सीमापार सैन्य कारबाही सञ्चालन गर्दै आएको छ ।

Previous Post

अमेरिका चीन व्यापार वार्ता सकारात्मकः संयुक्त राष्ट्र संघ

Next Post

लिबियाले १७५ जना आप्रवासीलाई चाड फिर्ता ग¥यो

Next Post

लिबियाले १७५ जना आप्रवासीलाई चाड फिर्ता ग¥यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन