• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राजनीतिक कार्यकर्ताहरुलाई झोले र निजी क्षेत्रलाई विचौलिया र दलाल भनिएकोप्रति मन्त्री भण्डारीको आपत्ति

नीतिप्रेस by नीतिप्रेस
May 15, 2025
in अर्थ/वाणिज्य, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा एमाले नेता दामोदर भण्डारीले राजनीति सही ढंगले परिचालित भए व्याप्त निराशा चिर्न सकिने बताउनुभएको छ ।


काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उद्योगीहरुका माग र मुद्दाहरु सम्बोधन गर्दा दलाल, विचौलियासँग सरकारको मिलोमतो छ भन्ने गरिएकोप्रति आपत्ति जनाउनु भयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन सरकारले केन्द्र भागमा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिले राजनीतिक कार्यकर्ताहरुलाई ‘झोले’ र निजी क्षेत्रलाई विचौलिया र दलाल भन्ने गरिएकोप्रति असन्तुष्टि जनाउनु भयो ।

उहाँले खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । सरकारले आगामी बजेटमा निजी क्षेत्रका माग र मुद्दा समेटिने पनि प्रतिवद्धता जनाउनु भयो ।


मन्त्री भण्डारीले भन्नुभयो, ‘अर्थतन्त्र चलायमान बनाउनुपर्नेछ । अहिले यो चिजलाई केन्द्र भागमा राखेर अघि बढेका छौँ । अहिले एउटा भाषा चलेको छ । राजनैतिक कार्यकर्ताहरुलाई झोले भन्ने, निजी क्षेत्रलाई विचौलिया र दलाल भन्ने । परस्परमा ति खालका अभिव्यक्ति गरेर । राजनीति सबैको नीति हो । सही ढंगबाट परिचालित हुनुपर्छ । सही दिशा निर्देश भयो भने सबैकुरा ठिक ढंगले अघि बढ्छ । त्यो ठिक ढंगले अघि बढ्न पनि आजको खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेछ । व्याप्त निराशा चिर्नुपर्नेछ । मनोबल उठाउनुपर्नेछ । त्यसका लागि वर्तमान सरकार, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको हैसियतले मैले नेतृत्व गरिरहँदा मन्त्रालय सुधार कार्ययोजना शुरु गरेका थियौँ । २१ दिनको लामो छलफलपछि तपाईंहरुका सुझावअनुसार नै समस्या समाधानमा अघि बढेका छौँ । सरकारले राज्यको शासकीय संरचनाभित्रका जटिलताहरु समाधान गर्नेतर्फ हामी गइरहेका छौँ ।’


मन्त्री भण्डारीले लगानी प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले जलविद्युत क्षेत्रमा लगानीको वातावरण सुनिश्चित गरेको बताउनु भयो ।

उहाँले सरकारले लगानीको क्षेत्र फराकिलो बनाएर अघि बढ्न खोजिरहेको बताउनु भयो ।

Previous Post

कोटिहोममा देशभरबाटआफ्ना झाकी सहित विभिन्न जातजाति सहभागी हुँदै

Next Post

एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँः महासचिव पोखरेल

Next Post

एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँः महासचिव पोखरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन