• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जेठ १३ गते अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

नीतिप्रेस by नीतिप्रेस
May 25, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा| नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने भएको छ ।

शुक्रवार काठमाडौंमा आयोजक एभरेस्ट एलायन्स नेपालले पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने जानकारी दिएको हो ।

समिट जेठ १३ गते देखि काठमाडौंको सोल्टीमा हुनेछ ।

सम्मेलनमा नेपालका साथै विश्वका विभिन्न देशहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सगरमाथा आरोहीहरुको विशेष जमघट रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै एभरेस्ट एलायन्स नेपालकी निर्देशक अजु सिटौलाले सम्मेलनले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीय लगायत पर्यटन व्यवसायी, शेर्पा, ट्रेकरहरू, तथा पर्वतीय संस्कृक्तिलाई प्रतिनिधित्व गर्ने समुदायहरूलाई एउटै मञ्चमा ल्याइ दिगो पर्यटन प्रवद्र्धन, हिमाली वातावरणीय सरक्षण र स्थानीय समुदायको उत्थानवारे अन्तर्राष्ट्रिय सहकार्यका छलफल गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

हालसम्म १६ देशका १ सय ७७ भन्दा बढी अनुभवी पर्वतारोहीहरूको सहभागिता सुनिश्चित भइसकेको बताउनु भयो । जसले आ–आफ्ना अनुभव साझा गर्दै शाहसिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास गरिएको गरिएको छ ।

सहभागी देशहरूमा भारत, चीन, अमेरिका, पाकिस्तान, अष्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएई लगायतका मुलुकहरू रहेको जानकारी दिनुभयो । 

Previous Post

जनविरोधी क्रियाकलापहरु नगर्न पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चेतावनी

Next Post

कार्यकारी संयन्त्र र संस्थागत संरचनाको असफलताका कारण नेपाल विकासमा पछाडिः उपमहासचिव शर्मा

Next Post

कार्यकारी संयन्त्र र संस्थागत संरचनाको असफलताका कारण नेपाल विकासमा पछाडिः उपमहासचिव शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन