• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जोर्डनका कूटनीतिज्ञ अन्तर्राष्ट्रिय न्याय अदालतको न्यायाधीशमा निर्वाचित

नीतिप्रेस by नीतिप्रेस
May 28, 2025
in अन्तर्राष्ट्रिय समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लेबनानी प्रधानमन्त्रीको रूपमा नियुक्त भएपछि जनवरीमा राजीनामा दिनुभएका नवाफ सलामको स्थानमा जोर्डनका संयुक्त राष्ट्र संघका राजदुत महमूद हमुद मंगलवार अन्तर्राष्ट्रिय न्याय अदालतको न्यायाधीशमा निर्वाचित हुनुभएको छ ।

हमुदले फेब्रुअरी ५, २०२७ सम्म रहने आइसीजेमा सलामको बाँकी कार्यकाल सेवा गर्नुहुनेछ ।

हमुद सेप्टेम्बर २०२१ देखि जोर्डनको संयुक्त राष्ट्र संघका राजदुत हुनुहुन्छ ।

उहाँ २०१८ देखि २०२१ सम्म सिंगापुरमा जोर्डनका राजदुत हुनुहुन्थ्यो ।

उहाँ २००७ देखि २०२२ सम्म अन्तर्राष्ट्रिय कानून आयोगको सदस्य हुनुहुन्थ्यो ।

२०२१ मा आयोगको ७२ औं सत्रमा अध्यक्ष हुनुहुन्थ्यो र २०१२ मा मस्यौदा समितिको अध्यक्ष हुनुहुन्थ्यो । 

हमुदले १९९९ देखि २०१८ सम्म जोर्डनको विदेश मन्त्रालयको कानूनी विभागको कानूनी सल्लाहकार र निर्देशकको रूपमा धेरै कार्यकाल सम्हाल्नुभएको थियो ।

संयुक्त राष्ट्र संघको प्रमुख न्यायिक अंग, अन्तर्राष्ट्रिय न्याय अदालतको विधान अन्तर्गत, आइसिजे न्यायाधीशहरूको चुनाव सुरक्षा परिषद् र महासभामा गोप्य मतदानमार्फत हुन्छ ।

निर्वाचित हुनको लागि उम्मेदवारले दुवै सदनमा पूर्ण बहुमत प्राप्त गर्नुपर्छ ।

दुई सदनमा मतदान एकैसाथ तर छुट्टाछुट्टै हुनुपर्छ ।

एकमात्र उम्मेदवार रहेका हमुदले सुरक्षा परिषद्मा १५ मध्ये १५ मत र महासभामा उपस्थित र मतदान गर्ने १७८ सदस्य राष्ट्रहरूमध्ये १७८ मत जिते ।

हेग–आधारित क्ष्ऋव् मा नौ वर्षको कार्यकालका लागि निर्वाचित १५ न्यायाधीशहरू छन्।

न्यायाधीशहरू पुनः निर्वाचनको लागि योग्य छन्।

यदि कुनै न्यायाधीशको मृत्यु भयो वा उनको कार्यकालको अवधिमा राजीनामा दिए भने कार्यकालको म्याद नसकिने भाग भर्न न्यायाधीश छनौट गर्न विशेष चुनाव गरिन्छ ।

१५ न्यायाधीशहरू १५ विभिन्न देशहरूबाट आउनुपर्छ ।

समग्रमा अदालतले सभ्यताको मुख्य रूपहरू र विश्वको प्रमुख कानुनी प्रणालीहरूको प्रतिनिधित्व गर्नुपर्छ ।

Previous Post

काबुलमा अफगानिस्तानको औद्योगिक राष्ट्रिय प्रदर्शनी आयोजना

Next Post

दक्षिण कोरियाली प्रहरीद्वारा विद्रोहको आरोपमा पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्रीलाई देश छोड्न प्रतिवन्ध

Next Post

दक्षिण कोरियाली प्रहरीद्वारा विद्रोहको आरोपमा पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्रीलाई देश छोड्न प्रतिवन्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन