• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सवारी थन्क्याएर आन्दोलनमा सहभागी हुन पोखरेली ट्याक्सीको आग्रह

नीतिप्रेस by नीतिप्रेस
May 29, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरेली ट्याक्सी सेवा प्रालिले आआफ्ना सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । संस्थाका महासचिव युवराज भट्टराईले एक सूचना जारी गर्र्दै यस्तो आग्रह गरेको हो ।

प्रदेश सरकारले सार्वजनिक यातायात क्षेत्रलाई आम नागरिकको पहुँचमा पुयाई थप मर्यादित र व्यवस्थित बनाउनुको सट्टामा सिङ्गो सार्वजनिक यातायात क्षेत्रमाथि नै प्रत्येक्ष असर गर्ने गरी सार्वजनिक यातायात व्यवसायी र मजदुरलाई नै समाप्त गर्ने र आम नागरिकको जीवनस्तरलाई समेत जोखिमयुक्त बनाउने काम गरेको समितिले उल्लेख गरेको छ ।

गण्डकी प्रदेश सरकारले संघीय कानूनको बर्खिलाप हुने गरी गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने निर्णय गरेको आरोप लगाए ।

महसचिव का अनुसार गण्डकी प्रदेशमा जेठ १६ र केन्द्रीय कार्यक्रमअनुसार जेठ १९ देखि देशभर यातायात सेवा ठप्प हुनेछ ।

यता, सार्वजनिक यातायात बचाउ संघर्ष समितिले समेत तीन बुँदे माग अघि सारेर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

समितिको तीन बुँदे मागमा सरकारले ल्याएको नियमावली पूर्ण रूपमा खारेज हुनुपर्ने, सार्वजनिक सवारी संचालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने छ ।

गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।

यस्तो छ अपिल

Previous Post

विपक्षी दलहरुले आर्थिक सर्वेक्षण र बजेट टेबुल गर्न दिने

Next Post

चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान

Next Post

चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन