• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

क्षत्री समाजद्वारा २६ जना ज्येष्ठ नागरिक सम्मानित

नीतिप्रेस by नीतिप्रेस
June 5, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । क्षत्री समाज नेपाल कास्कीले विश्व बुबाआमा दिवसको अवसरमा आज २६ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा घुम्ति बैठक सम्पन्न गरेको छ ।

समाजले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका ८० वर्ष माथि ज्येष्ठ नागरिकलाई दोसल्ला, सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।

मङकी हिल, लाहाचोक ४ मा आयोजना गरिएको कार्यक्रममा ८२ वर्षीय डम्बरबहादुर घर्ती प्रमुख अतिथि रहेका थिए । घर्ती समाजका गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन् ।

घर्तीसहितका २६ जना ज्येष्ठ नागरिकलाई समाजका केन्द्रीय महासचिव कृष्णबहादुर थापा, प्रदेशका पदाधिकारी, कास्की अध्यक्ष दिलबहादुर क्षत्री लगायतले दोसल्ला ओढाई सम्मान प्रदान गरेर सम्मान गरेका हुन् ।

कार्यक्रममा समाजका केन्द्रीय महासचिव कृष्ण बहादुर थापाले समाजको कास्की शाखाले गाउँपालिका आएर यहाँका ज्येष्ठ नागरिकलाई सम्मान गर्नु र आफ्नो घुम्ति बैठक आयोजना गर्नु एक सह्रानीय कार्य गरेको बताए ।

प्रमुख अतिथिको चयन तथा जिउँदा भगवानसरि मानिने ज्येष्ठ नागरिकलाई उहाँहरुकै थातथलोमा सम्मान गर्न पाउँदा हर्ष विभोर भएको बताए ।

सो अवसरमा महासचिव थापाले समाज अहिले गाउँ, वडा, गाउँपालिका, जिल्ला, प्रदेश तथा प्रवासमा पनि संगठनका काममा लागिरहेको बताए ।

उनले राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि क्षत्रीहरुको एकतामा जोड दिए । उनले सरकारसंगका ६ वटा मागहरु रहिरहेका र ति मागमा अडिग रहेको बताए । राष्ट्रका माग भएकोले छिट्टै सरकारसंग कुराकानी गरिने जानकारी दिए ।

हामी सामाजिक प्राणी हौं, थापाले भने, समाजमा घुलमिल हुनुपर्छ । हामी समाजतिर फर्किनुपर्छ किनभने समाज अहिले बिथोलिएको आभाष भईरहेको छ । महिनामा एकचोटि वडा, नगर, टोल, गाउँपालिकामा कहाँ के सम्भावना हुन्छ एउटा कार्यक्रम गरौं ।

कार्यक्रममा प्रदेश लेखा समिति अध्यक्ष गणेश बहादुर के.सी, चेत बहादुर कार्कि, जिल्ला सचिवालय सदस्य तथा कार्यक्रमका व्यवस्थापक राम बहादुर क्षत्री, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष शंकर कार्कि, महानगर अध्यक्ष कृष्ण थापा लगायतले गाउँ, टोल, जिल्ला, प्रदेश, केन्द्र तथा विदेशसम्म क्षत्रीहरुबीचको मजबुत एकतामा जोड दिए ।

यसअघि कार्यक्रममा सहभागिलाई स्वागत गर्दै जिल्ला कोषाध्यक्ष सन्दिप थापाले समाज बिगत २८ वर्षदेखि निरन्तर आफ्ना स्पष्ट मागहरु लिएर अगाडि बढिरहेको र राज्यसँगका मागहरु पूरा गराउन आन्दोलनमै रहेको बताए ।

थापाले बितेका १३ महिनामा समाजले २४ वटा कार्यक्रम गरेको लगायतका विषयवस्तु समेटिएको प्रतिवेदन पेस गरेका थिए । सो अवसरमा उनले केही समय जीवन विज्ञानसम्बन्धी योग अभ्यास गराएका थिए ।

समाजका अध्यक्ष दिलबहादुर क्षत्रीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन उपाध्यक्ष अर्चना बस्नेतले गरेकी थिईन् ।

Previous Post

कोटिहोम जेठ ३१ गतेसम्म चल्ने, हालसम्म छ करोड सङ्कलन

Next Post

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, नेपालको सांसद पद निलम्बन

Next Post

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, नेपालको सांसद पद निलम्बन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन