• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हिलप्वाइन्ट माविमा ‘हिलप्वाइन्ट फन फिस्ट-२०८२’ सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
June 8, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा ‘हिलप्वाइन्ट फन फिस्ट २०८२’ सम्पन्न भएको छ ।

कार्यक्रममा हास्य कलाकार एवं उत्प्रेरक वक्ता सन्दिप क्षेत्री र एकल कलाकार सम्राग कार्कीले आआफ्ना प्रस्तुति राखेका थिए ।

कार्यक्रममा क्षेत्रीले शिक्षण सिकाई र लक्ष्य निर्धारणबारे चर्चा गरेर विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा जगाएका थिए भने कलाकार सम्राग कार्कीको श्लो प्रस्तुतिमा सहभागी निकै रमाएका थिए ।

उक्त अवसरमा आवाज व्याण्ड, कक्षा १० का विद्यार्थीको संकेत व्याण्डको प्रस्तुति निकै रोचक थियो भने कक्षा ११ का विनायक गुरुङ, रोशन विक, कक्षा १२ का मिसन जोशी, कक्षा ९, १० र ११ छात्राहरुकले गीत प्रस्तुत गर्दा सहभागी निकै रमाए ।

कार्यक्रममा विद्यालयमै फाइन आर्टमा अध्ययनरत विद्यार्थीको चित्रकला प्रदर्शन निकै रोचक थियो । कार्यक्रममा सहभागीले विद्यार्थीका चित्रकलालाई निकै चासो दिएर हेरेका थिए भने विद्यालयका सहायक प्राचार्य गंगाराम पौडेलको एसइई दिएर बसेका विद्यार्थीलाई करियर काउन्सिलिङमा विद्यार्थीले निकै ध्यानपूर्वक हेरेका थिए ।

विद्यालय संयोजक कमल घिमिरेले स्वागत, विद्यालयका सुपर भाइजर दिव्या लामिछानेले कार्यक्रमको संयोजन, माविका शिक्षक रामकुमार थापा, भावना लामिछाने, सुवास सुवेदीलगायतले सहजीकरण तथा विद्यार्थीद्वय रिस्ता गुरुङ र अनुष्का गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

उक्त अवसरमा फुड फेष्टिभलसमेत आयोजना गरिएको थियो ।

२०३८ सालमा स्थापित विद्यालयमा हाल नौ सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टको पढाई हुँदै आएको छ ।

Previous Post

आज सूर्यदेवको प्रिय दिन, लाभ र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

आज घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Next Post

आज घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन