• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराका सुनचाँदी पसल आज पनि बन्द, निरन्तर आन्दोलन गर्ने चेतावनी

नीतिप्रेस by नीतिप्रेस
June 13, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराका सुनचाँदी व्यवसायीले आज पनि सुन पसल बन्द गरेर आन्दोलन गर्ने भएका छन् । सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेज गर्नुपर्ने मागसहित उनीहरु आन्दोलित बनेका हुन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्तरुपमा आन्दोलन गरेका हुन् ।

आन्दोलनअन्तर्गत आज पोखराको सभागृहचोकबाट र्‍याली प्रदर्शन गरी चिप्लेढुंगामा पुगेर कोणसभा गर्ने तयारी भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीका सचिव सुरेन्द्र विकले जानकारी दिए ।

कार्यक्रम बिहान ११ बजे भनिए पनि पोखरामा वर्षा भइरहेकाले अनुकुलतामा कार्यक्रम गरिने उनले बताए ।

सरकारले सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेज नगरेसम्म आन्दोलन नरोकिने उनले चेतावनी दिए ।

सरकारको यो नीतिले आफूहरुको व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको विकले बताए ।

व्यवसायीले बिहीबार पनि पसल बन्द गरेर आन्दोलन गरेका थिए । बिहीबार उनीहरुले उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि नाराबाजी गर्दै प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका थिए ।

अहिले सरकारले सुनमा दुई प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।

व्यवसायीहरुले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति, नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको आन्दोलित व्यवसायीको भनाइ छ ।

सरकारले लगाएको यो कर निकै अव्यवहारिक रहेको र उपभोक्ताको हित विपरीत भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले बताए ।

Previous Post

एयर इन्डियाको विमान दुर्घटनामा दुई सय ४१ को मृत्यु, एक जीवितै

Next Post

पर्यटन बसपार्कबारे मेयर आचार्यले यसरी गराए ध्यानाकर्षण

Next Post

पर्यटन बसपार्कबारे मेयर आचार्यले यसरी गराए ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन