• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

४२ औँ जुनियर तथा युवा एवं ३१ औँ शिक्षक नायक गोष्ठी सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
June 16, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल जनप्रिय मा.वि. पोखरा-८ सिमलचौरको व्यवस्थापनमा ४२औँ जुनियर तथा युवा गोष्ठी एवं ३१ औँ शिक्षक नायक गोष्ठी पोखरामा सम्पन्न भएको छ ।

जुनियर तथा युवा रेडक्रस सर्कलका गतिविधिलाई विद्यालय तथा समुदायसँग लगेर विद्यार्थीमा स्वयंसेवाको भावना अभिवृद्धि, सकारात्मक सोच र नेतृत्व विकास गर्ने, संकटासन्न समुदायको संरक्षण गर्ने, मानवताका लागि हातेमालो गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकाे हाे ।

कार्यक्रममा जलवायु परिवर्तन, प्राथमिक उपचार, कृतिम बौद्धिकता, स्वयंसेवक व्यवस्थापन र परिचालन, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, इमोश्नल इन्टेलिजेन्सलगायत रेडक्रसको अन्तर्राष्ट्रिय मानवीय कानून सम्बन्धित विषयवस्तुमा प्रशिक्षण गराइएको थियो ।

कार्यक्रममा कास्की जिल्लाका पाँच वटै पालिकाबाट एक सय ३० वटा विद्यालयका चार सय जना भन्दा बढी शिक्षक नायक तथा जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा कास्की जिल्लाका पाँच वटै पालिकाबाट एक सय ३० वटा विद्यालयका चार सय जना भन्दा बढी शिक्षक नायक तथा जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधिको सहभागिता थियो । गाेष्ठी उद्घाटन सत्रमा पाेखरा महानरपालिकाका प्रमुख धनराज आचार्य सहभागी थिए ।

कार्यक्रममा नवराज भण्डारी र नेरेसो कास्कीका सदस्य सूर्यप्रसाद पालुवा तिमिल्सिनाले प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण, डिल्लीराम बरालले नेतृत्व शिप प्रशिक्षण र विवेक श्रेष्ठले इमोस्नल इन्टेलिजेन्स प्रशिक्षण गरेका थिए ।

साथै रेखा थापाले कृतिम बौद्धिकता र स्वयंसेवक व्यवस्थापन र परिचालनमा रेडक्रस शाखाका मन्त्री सन्तोष अधिकारीले रेडक्रसका गतिविधि र संगठन व्यवस्थापनमा, कोषाध्यक्ष मोहनसिंह खड्काले विपद व्यवस्थापनमा, सुनिता पौडेल र कल्पना ज्ञवालीले जुनियर युवा रेडक्रस परिमार्जिन कार्यविधिका सम्बन्धमा प्रशिक्षण गराएका थिए ।

समापन समारोहमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मिला भण्डारी, निवर्तमान सभापति डण्डराज शर्मा, जनप्रिय विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बराल, विद्यालयका प्राचार्य देवीप्रसाद बस्ताकोटी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका मन्त्री सन्तोष अधिकारी, जुनियर युवा समिति संयोजक एवं उपमन्त्री डिल्लीराम बराल, जनज्योती माध्यमिक विद्यालय झाँझरमारेका शिक्षक नायक टेकबहादुर विश्वकर्मा, रेम्बो एकेडेमिक होम्सका प्रज्वल पौडेल, शान्ती उदय माविकी सृष्टि लम्सालले गोष्ठीले जुनियर तथा युवाका गतिविधिलाई क्रियाशील बनाउनका लागि महत्वपूर्ण अवसर प्रदान गरेकोमा खुशी व्यक्त गरे ।

गोष्ठीको समापन समारोहको सभापतित्व जुनियर रेडक्रस सर्कल जनप्रिय माविका अध्यक्ष आशिमा भण्डारीको अध्यक्षतामा भएको थियो भने सञ्चालन शिक्षक नायक श्रीकान्त पौडेलले गरेका थिए ।

Previous Post

आज शिवजीको प्रिय दिनमा दुई पटक अमृत बेला परेको छ, तपाईंको राशिफल कस्तो होला ?

Next Post

आज कति होला सुन-चाँदीको भाउ ?

Next Post

आज कति होला सुन-चाँदीको भाउ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन