• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रगतिशील लेखक संघ गण्डकीको सचिवालय अध्यक्षमा उपाध्याय

नीतिप्रेस by नीतिप्रेस
June 16, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रगतिशील लेखक संघ गण्डकी प्रदेशको सचिवालय गठन गरिएको छ । संघको पोखरामा भएको दोस्रो पूर्ण बैठकले प्राडा यदुनन्दन उपाध्यायको अध्यक्षतामा नौ सदस्यीय सचिवालय गठन गरेको हो ।

संस्थाको उपाध्यक्षद्वयमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्ष गीता तिवारी र उपसचिव नारायण बास्तोला छन् ।

यस्तै कार्यसमिति सदस्यमा बाबुराम सुवेदी, सुरज उपाध्याय र विनोदकुमार विक छन् । बैठकले जनकलाल तिवारी, सुरज उपाध्याय र कुमार तामाङलाई सदस्य मनोनयनसमेत गरेको छ ।

संघको सल्लाहकारका रूपमा रघुनाथ अधिकारी, रामराज रेग्मी, झलकपाणि तिवारी, नारायण परिश्रमी, पद्मराज ढकाल, यादवराज उपाध्याय, लोकबहादुर थापा, डा कृष्णराज अधिकारी, शेषमणि आचार्य ध्रुवलाल शर्मा छन् ।

बैठकले गण्डकी प्रदेशका विभिन्न जिल्लाका गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न व्यक्तिलाई जिल्ला इन्चार्ज तोकिएको छ ।

जसमा प्रदेश उपाध्यक्ष तथा केन्द्रीय सदस्य निर्मल सापकोटलाई कास्की र बागलुङ, केन्द्रीय सदस्य भीम रानाभाटलाई मुस्ताङ र म्याग्दी, केन्द्रीय सदस्य देव गजमेरलाई लमजुङ र नवलपुर, केन्द्रीय पार्षद् आकाश अधिकारीलाई मनाङ र गोरखा, जुना खड्कालाई तनहुँ तथा शम्भु अर्याललाई पर्वत र स्याङ्जा इन्चार्ज छन् ।

Previous Post

पोखरा-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई मातृशोक

Next Post

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, सवारीसाधन बीच बाटोमै अलपत्र

Next Post

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, सवारीसाधन बीच बाटोमै अलपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन