• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

क्रिकेटमा कास्की र पर्वतको जित

नीतिप्रेस by नीतिप्रेस
June 18, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश तेस्रो टि-२० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुरविरुद्ध जित हात पारेको छ । पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो ।

यस्तै अर्को खेलमा कास्कीले गोरखाविरुद्ध १० विकेटले जित हात पारेको छ । योसँगै समूह बीको समीकरण रोचक मोडमा पुगेको छ ।

कास्की दुई खेलमा दुई खेल नै जित्दै चार अंकका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक,एक खेल जित्दै समान दुई-दुई अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।

बिहीबार हुने खेलले फाइनल पुग्ने टिमको टुङ्गो लाग्ने प्रतियोगिता संयोजक ऋषिराम गौतमले जानकारी दिए । बिहीबार खेल गोरखा र पर्वत तथा दोस्रो खेल कास्की र नवलपुर बीच हुनेछ ।

प्रतियोगिता दुई समूहमा विभाजनमा गरी सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा छन् । प्रत्येक दिन दुई खेल हुनेछन् ।

प्रतियोगिता विजेताले नगद एक लाख, उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ ।

हरेक खेलको ‘प्लेयर अफ द म्याच’ बन्नेले एक हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक ऋषिराम गौतमले जानकारी दिए ।

Previous Post

त्रिवेणी इन्टरनेशनल कलेजमा सफल व्यवसायी र विद्यार्थीबीच अन्तरक्रिया

Next Post

आज श्रीविष्णुको प्रिय दिनमा दुई पटक शुभ बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

आज श्रीविष्णुको प्रिय दिनमा दुई पटक शुभ बेला परेको छ, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन