• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारतबिरूद्द इङल्याण्डको शानदार जित

नीतिप्रेस by नीतिप्रेस
June 25, 2025
in खेलकुद समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा। इङल्याण्डले भारतविरुद्धको पहिलो टेस्ट जितेको छ । ५ खेलको टेस्ट सिरिजको पहिलो खेलमा इङल्याण्ड ५ विकेटले विजयी भएको हो । 

भारतले दिएको ३ सय ७१ रनको लक्ष्य पछाएको इङल्याण्डले खेलको पाँचौं दिन ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

यसअघि भारतले आफ्नो दोस्रो इनिंगमा ३ सय ६४ रन बनाएको थियो । त्यस्तै टस हारेर पहिला ब्याटिंग गरेको भारतले आफ्नो पहिलो इनिंगमा ४ सय ७१ रन बनाएको थियो ।

त्यस्तै इङल्याण्डले आफ्नो पहिलो इनिंगमा ४ सय ६५ रन बनाएको थियो ।

त्यस्तै यस टेस्टमा कुल ७ शतक बने । भारतका ऋषव पन्तले दुवै इनिंगमा शतक बनाए । ऋषवले पहलो इनिंगमा १ सय ३४ र दोस्रो इनिंगमा १ सय १८ रन बनाएका थिए ।

त्यस्तै भारतीय कप्तान शुभमन गिलले पहिलो इनिंगमा १ सय ४७ रन बनाए भने भारतका यशस्वी जैसवालले पहिलो इनिंगमा १ सय २ रन बनाए । त्यसैगरी भारतका केएल राहुलले दोस्रो इनिंगमा १ सय ३७ रन बनाए ।

त्यसैगरी इङल्याण्डका खेलाडी ओली पोपले पहिलो इनिंगमा १ सय ६ रन बनाए भने दोस्रो इनिंगमा बेन डकेटले १ सय ४९ रन बनाएका थिए ।

यो जितपछि इङल्याण्डले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल जुलाई २ देखि बिर्मिङघममा हुँदैछ ।

Previous Post

पोखरामा गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुँदै, विजेतालाई एक लाख रूपैयाँ पुरस्कार

Next Post

इरान र इजरायल युद्धले हवाई क्षेत्र प्रभावित, युद्धविरामपछि उडान सुचारु हुँदै

Next Post

इरान र इजरायल युद्धले हवाई क्षेत्र प्रभावित, युद्धविरामपछि उडान सुचारु हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन