• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इरान वार्ताको टेबलमा समस्या समाधान गर्न तयार छः राष्ट्रपति

नीतिप्रेस by नीतिप्रेस
June 25, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इरान अन्तर्राष्ट्रिय ढाँचा भित्र वार्ताको टेबलमा समस्या समाधान गर्न तयार रहेको बताउनुभएको छ ।

पेजेश्कियानको कार्यालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार उहाँले संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोन वार्तामा उक्त टिप्पणी गर्नुभएको हो ।

पेजेश्कियानले इरानले युएईले संयुक्त राज्य अमेरिकालाई इरानले आफ्नो वैध अधिकार मात्र खोज्ने र कुनैपनि हालतमा आणविक हतियार विकास गर्ने पक्षमा नरहेको बताउनु भयो ।

उहाँले इरान इजरायलको सैन्य आक्रमणको जवाफ दिन सक्षम रहेको बताउनु भयो ।

उहाँले वर्तमान चुनौतीहरूको बीचमा इरानको लागि आफ्नो देशको समर्थन पनि व्यक्त गर्नुभयो ।

जुन १३ मा, इजरायलले इरानका विभिन्न क्षेत्रहरूमा आणविक र सैन्य स्थलहरू सहित ठूला हवाई आक्रमणहरू शुरु गरेको थियो ।

Previous Post

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका रुद्रको मृत्यु

Next Post

स्याङ्जाको चापाकोटमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

Next Post
फाइल तस्बिर

स्याङ्जाको चापाकोटमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन