• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चीनमा आएको भीषण बाढीले ८० हजारभन्दा बढी मानिस विस्थापित

नीतिप्रेस by नीतिप्रेस
June 25, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको भीषण बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ ।

बाढीका कारण भत्किएको पुलबाट एक ट्रक चालकलाई नाटकीय रूपमा उद्धार गरिएको छ । चीनमा अहिले एकातर्फ अत्यधिक गर्मीको सामना गरिरहेको छ भने अर्कोतर्फ आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई डुबाएको छ ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा मंगलबार दिउँसोसम्म करिब ८० हजार ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदान ’तीन मिटर पानीमुनि डुबेको’ समाचार एजेन्सीले जनाएको छ ।

राज्य प्रसारणकर्ता सिसिटिभीको फुटेजले प्रान्तको पहाडी क्षेत्रमा गाउँहरू डुबानमा परेको र एउटा पुल भत्किएको देखाएको छ ।

उद्धारकर्मीहरले बासिन्दालाई डुंगामा बोकेर हिलो र घुँडासम्मको पानीमा धकेलिरहेका थिए। एक बासिन्दा लोङ तिआनले भने, “पानी धेरै चाँडो बढ्यो, म तेस्रो तल्लामा उद्धारको पर्खाइमा बसेँ, दिउँसोसम्म मलाई सुरक्षित ठाउँमा सारिएको थियो ।’

बाढी पीडितहरूका लागि चामल लगायतका आपूर्तिहरू पुर्‍याउन ड्रोन तयार गरिरहेको एक टोली पनि देखिएको थियो ।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको भिडियोमा ट्रक चालक यू गुओचुनले भत्किएको पुलको खण्डको छेउमा अड्किएपछिको आफ्नो डरलाग्दो उद्धारको वर्णन गरेका छन्।

Previous Post

स्याङ्जाको चापाकोटमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

Next Post

‘शान्ति र गणतन्त्र स्थापनामा गिरिजा प्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठी हुने

Next Post
गिरिजा प्रसाद कोइराला

‘शान्ति र गणतन्त्र स्थापनामा गिरिजा प्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठी हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन