• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संस्कृत भाषा शासन पद्धति, जीवन दर्शन र सामाजिक संरचनाको मूल श्रोत होः मन्त्री पाण्डे

नीतिप्रेस by नीतिप्रेस
June 26, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृत भाषा मात्रै नभइ साहित्य, शासन पद्धति, जीवन दर्शन र सामाजिक संरचनाको मूल श्रोत भएको बताउनुभएको छ ।


१९ औं विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा रहेका पर्वत, नदी, हिमालय भौगोलिक वातावरण साधक र तपस्वीहरु र महिर्षिहरुको लागि महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले नेपालको पशुपति लगायतका विभिन्न स्थानहरुमा संस्कृतिका मन्त्रहरु गुञ्जिने भन्दै उहाँले विश्वबाट आएका संस्कृत विद्वानहरुलाई अवलोकनको आग्रह गर्नुभयो ।

नेपालमा वैदिक संस्कारअन्तर्गतका विविधि संस्कृतिहरु रहेको मन्त्री पाण्डेको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘संस्कृत भाषा मात्रै होइन । साहित्य, शासन पद्धति, जीवन दर्शन, सामाजिक संरचनाको मूल श्रोत हो । यहाँ रहेका पर्वत, नदी, हिमालय, भौगोलिक वातावरण साधक र तपस्वीहरुका लागि र महिर्षिहरुको लागि ज्ञानको भूमि हो । विश्वबाट उपस्थित हुनुभएका उपकुलपति, प्राध्यापकहरु, सम्मेलनमा सहभागी सबैलाई नेपालको बसाई सुभमय हुनेछ भन्ने मेरो विश्वास छ । यस पावन अवसरमा सबैले नेपालको भ्रमण गरेर सांस्कृतिक स्थलहरुको अवलोकन गर्न सक्नुहुन्छ । नेपालको पशुपति लगायतका विभिन्न स्थानहरुमा संस्कृतिका मन्त्रहरु सुन्न सक्नुहुन्छ । नेपालमा वैदिक संस्कारअन्तर्गतका विविधि संस्कृतिहरु रहेका छन् ।

वेदव्यास, कपिलमुनी, पाणिनी, वाल्मिकी, याज्ञवल्क्य र जनकआदिको जन्म नेपालमै भएको बताउनु भयो ।

Previous Post

नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि होः राष्ट्रपति

Next Post

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

Next Post

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन