• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-७ को वेब डिजाइन एवं डेभलपमेन्ट तालिम सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
June 29, 2025
in agriculture, Uncategorized, अन्य, अर्थ/वाणिज्य, कास्की, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।नीति एकेडेमी पोखरा–९ को आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ७ को  सहकार्यमा आयोजित “वेब  डिजाइन एवं डेभलपमेन्ट ” सम्पन्न भएको छ।

आइतबार नीति एकेडेमीको सभाहलमा आयोजित समापन कार्यक्रममा वडाध्यक्ष राममोहन आचार्यले १०  जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा वडाध्यक्ष आचार्यले तालिममा सिकिएका सीपहरूलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गरे। उनले भने, ‘आजको युग डिजिटल युग हो। अब तपाईंहरू घरमै बसेर मेहनत गर्नुहोस्, केही नबुझे प्रशिक्षकसँग समन्वय गर्नुहोस्।

वडा कार्यालयले स्वरोजगार बनाउने उद्देश्यले धेरै प्रकारका तालिम सञ्चालन गरिरहेको उनले बताए । वर्तमान समयलाई ध्यानमा राखेर तालिम आयोजना गरिएको भन्दै उनले भने, “हामी अब डिजिटल युगमा छौँ, जहाँ सिप नै शक्ति हो, तालिममा सहभागी भएकाहरुले सिकेका सीपहरु भोलिका उद्यमी, डिजाइनर र विकासकर्ताको जग बन्नेछन् ।

डिजिटल प्रविधिको विकाससँगै प्राविधिक सीपमा दक्ष बन्न यस्ता तालिमहरू महत्वपूर्ण हुने विश्वास वडाध्यक्ष आचार्यले व्यक्त गरे।

नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलले तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाएको र अब व्यवसायिकतातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । उनले वर्तमान समयमा वेव डिजाइन तालिम जो कसैलाई आवश्यक पर्ने स्पष्ट पारे ।

पोखरा-७ का  वडासदस्य अर्जुन भुजेल थापाले वडालाई प्रविधिसँग जोड्न तालिम आयोजना गरिएको र यसबाट विद्यार्थी निकै लाभान्वित भएको विश्वास व्यक्त गरेका  छन् ।

 वडासदस्य बसुन्धरा लामिछानेले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सकेमा मात्र तालिमको सार्थकता हुने बताइन् । 

वडाध्यक्ष राममोहन आचार्यको  अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-७  का कार्यक्रममा वडा सचिव राजेन्द्र पौडेल, वडा सदस्यहरू बसुन्धरा  लामिछाने, सुनिता सुनारर अर्जुन भुजेल थापाको उपस्थिति रहेको थियो।

नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ ।

हालसम्म नीति एकेडेमीले करिब ८  सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।

Previous Post

सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाको नाममा ठगी गरेको प्रमाण पेश गर्न काँग्रेस सांसद खतिवडालाई रास्वपाको चुनौति

Next Post

सुनमा लगाइएको विलासिता कर खारेजको माग गर्दै शिल्प व्यवसायी संघद्वारा चरणवद्ध आन्दोलनको घोषणा

Next Post

सुनमा लगाइएको विलासिता कर खारेजको माग गर्दै शिल्प व्यवसायी संघद्वारा चरणवद्ध आन्दोलनको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन