• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

नीतिप्रेस by नीतिप्रेस
June 30, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, घरेलु तथा साना उद्योग र डिजिटल उद्यम लगायतका क्षेत्रमा युवालाई केन्द्रमा राखि नीति निर्माण र कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।

नेपालका युवाहरु स्वदेशमै रोजगारी, सीप र स्वाभिमानसहित अघि बढोस् भन्ने सबैको चाहना मात्र रहेको तर त्यसका लागि सबैले दृढ संकल्पकासाथ अघि बढ्न पनि जरुरी रहेको बताउनु भयो ।

नेपालका युवाहरुको सिर्जनात्मकता, जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न सक्नुपर्ने बताउनु भयो ।

युवाहरुका विचारलाई व्यसायिक योजनाहरुमा बदल्नका लागि हामीले सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको बताउनु भयो ।

यि कार्य सरकारले मात्र होइन, निजी क्षेत्र, शैािक्षक संस्थान, नागरिक समाज मिलेर गर्नुपर्ने साझा जिम्मेवारी भएको बताउनु भयो ।

यसले युवाहरुलाई स्वरोजगार, नवप्रवर्तन र आर्थिक आत्मनिर्भरतातिर लैजान सहयोग विश्वास व्यक्त गर्नुभयो ।

युवाहरुलाई व्यवसायिक शुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने बताउनु भयो ।

व्यवसायिक योजना, बजारको पहुँच, ब्राण्डिङ लगायतका विषयमा हामीलै मार्गदर्शन गर्न सक्नुपर्ने भन्दै युवाका आवाजलाई नीति निर्माणमा समावेश  गर्नेतर्फ पनि सबैको ध्यानाकृष्ट हुनु नितान्त जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान परिप्रेक्ष्यमा युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैन । जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, घरेलु तथा साना उद्योग र डिजिटल उद्यम लगायतका क्षेत्रमा युवालाई केन्द्रमा राखि नीति निर्माण र कार्यान्वयन गर्न आवश्यक छ । नेपालका युवाहरु स्वदेशमै रोजगारी, सीप र स्वाभिमानसहित अघि बढोस् भन्ने सबैको चाहना मात्र होइन, सबैले दृढ संकल्पकासाथ अघि बढ्न पनि जरुरी छ । नेपालका युवाहरुको सिर्जनात्मकता, जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न सक्नुपर्छ । युवाहरुका विचारलाई व्यसायिक योजनाहरुमा बदल्नका लागि हामीले सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी छ । यि कार्य सरकारले मात्र होइन, निजी क्षेत्र, शैािक्षक संस्थान, नागरिक समाज मिलेर गर्नुपर्ने साझा जिम्मेवारी हो । यसले युवाहरुलाई स्वरोजगार, नवप्रवर्तन र आर्थिक आत्मनिर्भरतातिर लैजान सहयोग पुग्नेछ । युवाहरुलाई व्यवसायिक शुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न हुँदैन । व्यवसायिक योजना, बजारको पहुँच, ब्राण्डिङ लगायतका विषयमा हामीलै मार्गदर्शन गर्न सक्नुपर्छ । युवाका आवाजलाई नीति निर्माणमा समावेश  गर्नेतर्फ पनि सबैको ध्यानाकृष्ट हुनु नितान्त जरुरी छ ।’

उपराष्ट्रपति यादवले मुलुकमा बेरोजगारी घटाउँदै युवालाई आफ्नै व्यवसाय शुरु गर्नका लागि उत्प्रेरित गर्न जरुरी रहेको बताउनु भयो । नयाँ सोच, प्रविधि र समाधानमार्फत सामाजिक तथा आर्थिक समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

Previous Post

आइएमई खल्ती लिमिटेड एकीकृत कारोबार थाल्दै, नेपालकै ठूलो वालेट बनेको दाबी

Next Post

गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिको पहल गर्नेछुः प्रश्तावित न्याय परिषद् सदस्य नेपाल

Next Post

गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिको पहल गर्नेछुः प्रश्तावित न्याय परिषद् सदस्य नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन