• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छः मन्त्री चौधरी

नीतिप्रेस by नीतिप्रेस
June 30, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सरकारले उद्यम प्रवद्र्धनका लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्ने बताउनु भयो ।

स्टार्टअपको लागि परियोजना धितो राखेर कर्जा दिने व्यवस्था गर्नुपर्ने बताउनु भयो । युवाहरुले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्ने बताउनु भयो ।

उहाँले युवाको लागि सहज वित्तीय पहुँच, सहुलियतपूर्ण कर्जा, कम्पनी दर्ता प्रक्रिया, कर प्रणाली, सरकारको नीति तथा कार्यक्रम, उत्पादनमुलक क्षेत्रको सहभागिता, सरकारको सहभागिता, प्रदेश सरकार र स्थानीय सरकारले गरेको युवा उद्यमको नवप्रवर्तनीय कामहरुको बारेमा सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

आयातले धान्दै आएको देशको अर्थतन्त्रलाई उद्यमशिलता प्रवद्र्धन गरी निर्यातमुलक बनाउन यस्ता कार्यक्रमहरु निकै फलदायी हुने बताउनु भयो ।

युवा उद्यमीहरुलाई प्रेरणा जगाइ नयाँ उद्यम शुरु गर्न अवसर मिल्ने बताउनु भयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘युवाको लागि सहज वित्तीय पहुँच, सहुलियतपूर्ण कर्जा, कम्पनी दर्ता प्रक्रिया, कर प्रणाली, सरकारको नीति तथा कार्यक्रम, उत्पादनमुलक क्षेत्रको सहभागिता, सरकारको सहभागिता, प्रदेश सरकार र स्थानीय सरकारले गरेको युवा उद्यमको नवप्रवर्तनीय कामहरुको बारेमा यस सम्मेलनमा विशेष छलफल र अन्तरक्रिया हुने नै छ । आयातले धान्दै आएको देशको अर्थतन्त्रलाई उद्यमशिलता प्रवद्र्धन गरी निर्यातमुलक बनाउन यस्ता कार्यक्रमहरु निकै फलदायी हुनेछ । युवा उद्यमीहरुलाई प्रेरणा जगाइ नयाँ उद्यम शुरु गर्न अवसर दिन्छ । नेपाली उत्पादन र सोचलाई तीन तहकै सरकारबाट प्राथमिकता दिनुपर्छ । सरकारले उद्यम प्रवद्र्धनका लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्दछ । स्टार्टअपको लागि परियोजना धितो राखेर कर्जा दिने व्यवस्था गर्नुपर्छ । युवाहरुलाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छ । युवाहरुले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्छ ।’

मन्त्री चौधरीले युवाका लागि अबको निकास उद्यमशिलता, रोजगारी र सीप विकास भएको बताउनु भयो ।

Previous Post

गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिको पहल गर्नेछुः प्रश्तावित न्याय परिषद् सदस्य नेपाल

Next Post

राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयोः सांसद शर्मा

Next Post

राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयोः सांसद शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन