• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मन्त्रिपरिषद् पुनर्गठनपछि थाई राजाद्वारा नयाँ मन्त्रीहरूलाई शपथग्रहण

नीतिप्रेस by नीतिप्रेस
July 4, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । थाईल्याण्डका राजा महा वजिरालोङकोर्नले यस हप्ताको शुरुमा मन्त्रीहरूको शाही अनुमोदनपछि बिहीवार नयाँ मन्त्रिपरिषद्को शपथग्रहण गराउनुभएको छ ।

उपप्रधानमन्त्री सुरिया जुआङग्रुङरुआङकिटले कार्यवाहक प्रधानमन्त्रीको रूपमा आफ्नो हैसियतमा १४ जना नवनियुक्त र पुनर्नियुक्त मन्त्रीहरूलाई राजासमक्ष निष्ठाको शपथग्रहण गराउनुभएको हो ।

नैतिकता अनुसन्धानको लागि संवैधानिक अदालतले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नबाट निलम्वन गरेकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई पहिले संस्कृति मन्त्रीको रूपमा दोब्बर नियुक्त गरिएपछि समारोहमा उपस्थित भएकी थिइन् ।

गत महिना ३६ जना सिनेटरहरूको समूहले पेटोङटार्नलाई पदबाट बर्खास्त गर्न अदालतमा निवेदन दिएका थिए, कम्बोडियासँगको सीमा मुद्दाहरूमा चुहावट भएको टेलिफोन वार्तासँग सम्बन्धित गम्भीर नैतिक उल्लङ्घनको आरोप लगाउँदै उनलाई पदबाट बर्खास्त गर्न माग गरेका थिए ।

Previous Post

वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन मिल्दैनः सांसद आचार्य

Next Post

इण्डोनेसियामा पानी जहाज डुब्दा ६ जनाको मृत्यु, २४ जना बेपत्ता

Next Post

इण्डोनेसियामा पानी जहाज डुब्दा ६ जनाको मृत्यु, २४ जना बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन