• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बजेटमा विचौलियाको प्रभाव, विकृत पुँजीवादको छायाँ देखियोः माओवादी सांसद चन्द

नीतिप्रेस by नीतिप्रेस
July 4, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (माओवादी केन्द्र)की सांसद रेणु चन्दले अगामी आर्थिक वर्षको बजेटमा बिचौलियाको प्रभाव परेको र विकृत पुँजीवादको छायाँ देखिएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा आर्थिक विधेयकमाथि सुझावको सूचना पेस गर्दै सांसद चन्दले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले संविधानमा समाजवाद लेखिएको स्मरण गराउँदै सामाजिक न्याय र समानतामा आधारित आर्थिक नीति अपनाउन समेत सरकारलाई आग्र गर्नुभयो । उहाँले सरकारले कर नीतिमा समेत दोहोरो मापदण्ड अपनाएको आरोप लगाउनु भयो ।

उहाँले विद्युत महशुल नतिर्नेहरूलाई दिइएको माफी फिर्ता असुल्न माग गर्दै त्यसपछि मात्र नयाँ कर छुटबारे छलफल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्युत महशुलको कुरा पनि गर्नुभएको छ । मेरो अर्थमन्त्रीमन्त्रीज्युलाई प्रश्न छ– पहिला तपाई विद्युतको कर नतिरेकाको माफी मिनाहा गर्नुभएको छ त्यो असुल्नुहुन्छ कि हुन्न ? पहिला त्यो असुल्नुस् त्यपछि कर छुटको कुरा गर्नुस् । हामीले बजेट आउँदाखेरी नै भनेका छौं बजेटमा विचौलियाहरुको प्रभाव देखिएको छ । विकृत पुँजीवादको प्रभाव पनि देखिएको छ । त्यसको छाया यहाँसम्म आउनु स्वभाविक नै हो । त्यसका बाबजुद संविधानमा समाजवाख लेखिएको हुनाले समाजवादलाई पनि मध्यनजर गर्दै यसमा सुधार गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु ।

उहाँले सुनमा विलासिता कर लगाउनु उचित नभएको भन्दै व्यवहारिक कुरमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

Previous Post

निजामति विधेयक राष्ट्रिय सभाबाट गायब पार्न खोजिएको आशंका छः सांसद भुसाल

Next Post

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

Next Post

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन