• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्छः सांसद ज्वाला

नीतिप्रेस by नीतिप्रेस
July 6, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानून बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबै कुराको जग भनेको कानून रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले जनताले बुझ्ने सरल भाषामा कानून लेख्नु राम्रो हुने बताउनु भयो । उहाँले सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको बताउनु भयो ।

सांसद ज्वालाले भन्नुभयो, ‘सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मानिन्छ । तर नेपालका सन्दर्भमा हवाई सेवा असुरक्षित भएको पीडा भोगिरहेका छौँ । ठूला घटना भइरहेका छन् । आइकाओले समेत हामीलाई नेगेटिभ लिस्टमा राखेको छ । यो गम्भीर कुरा हो । सबै कुराको जग भनेको कानून नै हो । हामीले नीति बनाउने तर नीतिअनुसार कानून नबनाउने गरेका छौँ । कानून बनाउने कुरामा नै जगमै सबैभन्दा बढी ध्यान दिनुपर्छ । हाम्रो ध्यान सबैभन्दा बढी सेवाग्राही जनतामा केन्द्रित हुनुपर्छ । जनताले बुझ्ने सरल भाषामा कानून लेख्नु राम्रो हुन्छ ।  कानून बुझेको छैन भन्न पाउँदैनस् भनेर कारबाही गर्ने भएपछि कानून बुझ्ने पनि बनाइदिनुपर्छ नि त ।’

सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानूनको छातामुनि राख्नु नहुने बताउनु भयो ।

Previous Post

भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह

Next Post

नेताहरुको रगतमै भ्रष्टाचार छः सांसद कार्की

Next Post

नेताहरुको रगतमै भ्रष्टाचार छः सांसद कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन