• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हेमजा लायन्स र लियोले रोप्यो फलफूलका बिरुवा

नीतिप्रेस by नीतिप्रेस
July 27, 2025
in कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लायन्स क्लब अफ पोखरा हेमजा र लियो क्लब अफ हेमजाले संयुक्त रुपमा फलफूलका बिरुवा रोपेको छ । पोखरा महानगरपालिकिा वडा नं २५ हेमजास्थित गौरीशंकर माविमा वृक्षरोपण गरिएको हो । 

कार्यक्रम शुभारम्भ गर्दै लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जेका रिजन चियर पर्सन दिनेश तुलाचनले फलफूलका बिरुवा रोपेर मानव स्वास्थ्यलाई सरल र सहज बनाउनमा सहयोग पुग्ने बताए । उनले यस कार्यले वातावरणीय स्वच्छता तथा आयआर्जनका लागि पनि महत्वपूर्ण योगदान हुने स्पष्ट पारे । 

लायन्स र लियो समाज र मानव सेवाका लागि नै स्थापित भएको भन्दै आगामी दिनमा अझै सक्रिय रुपमासमर्पित हुन आग्रह गरे ।

जोन चेयर पर्सन प्रगत कायस्थले फलफूलका विरुवा हुर्कदै र फल्दै जाँदा विद्यार्थीलाई पनि अध्ययन र खाजाका लागि उपयुक्त हुने बताए ।
लियो पास्ट डिस्ट्रिक्ट गर्भनर बिष्णु दाहालले हेमजाको सामाजिक क्षेत्रमा लियोको सक्रियता निकै राम्रो भएको भन्दै प्रशंसा गरे । 

गौरीशंकर माविका प्रधानाध्यापक अमरबहादुर कुँवरले रोपेका बिरुवालाई हुर्काउन र संरक्षण गर्न स्कुल प्रतिवद्ध रहेको बताए ।

लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तमान श्रेष्ठले धन्यावाद ज्ञापन, झण्डाको अविवादन सुरेश श्रेष्ठ, लियो प्लेग वाचन कविता त्रिपाठीले गरेका थिए । 

Previous Post

मर्स्याङ्दी नदी किनारमा मृत भेटिइन् शान्ति

Next Post

पृथ्वीमानको निधनमा प्रदेश प्रमुखद्वारा शोक व्यक्त

Next Post

पृथ्वीमानको निधनमा प्रदेश प्रमुखद्वारा शोक व्यक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन