• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध

नीतिप्रेस by नीतिप्रेस
July 29, 2025
in कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ को हावाडाँडा र जगतको बीचस्थित खोल्सामा पहिरो खस्दा बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । प्रहरी र स्थानीयका अनुसार सोमबार राति ठूला–ठूला ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा सवारीसाधनसहित मानिसको आवतजावत रोकिएको मर्स्याङ्दी गाउँपालिका–४, जगत निवासी खुसीराम गुरुङले जानकारी दिए । उनका अनुसार पहिरो खस्नासाथ दुवैतर्फ सवारी साधन र मानिसहरु आवतजावत हुन सकेका छैनन् ।

पहिरोले ३३ केभीको विद्युतको पोल, ११ केभीको पोल र इन्टरनेटका पोलहरु समेत ढलेको र तारहरु चुँडाएको उनले बताए । पोल र तारमा क्षति पुग्दा उक्त क्षेत्र र माथिल्लो क्षेत्रमा विद्युत र इन्टरनेट समेत अवरुद्ध रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेशम बोहराका अनुसार पहिरो पन्छाउने कार्य जारी छ । उनले पहिरो हटाएर सडक खुलाउन करिब ४ घण्टा समय लाग्ने अनुमान गरिएको बताए । उनले यात्रुहरुलाई सावधानीपूर्वक यात्रा गर्न र आवश्यक जानकारी लिएर मात्र सडक प्रयोग गर्न अनुरोध गरे ।

Previous Post

एकाएक गाउँबाट १६ जनाको पूरै परिवार गायब

Next Post

पोखरामा भेटियो सिन्धुलीबाट बेपत्ता परिवार, परिवारको जिम्मा लगाउने तयारी

Next Post

पोखरामा भेटियो सिन्धुलीबाट बेपत्ता परिवार, परिवारको जिम्मा लगाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन