• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मणिपाल अस्पतालको सहकार्यमा पोखरा विमानस्थलमा प्राथमिक उपचार केन्द्र

नीतिप्रेस by नीतिप्रेस
July 30, 2025
in कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विमानस्थलमा कार्यरत कर्मचारीलाई कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा

अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र रहने भएको छ ।

नेपाल मणिपाल शिक्षण अस्पताल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयबीच विमानस्थल क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार सेवाका साथै विमानस्थलमा कार्यरत कर्मचारीलाई कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्ने सहमति भएको छ ।

अस्पतालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आवतजावत गर्ने यात्रुहरुको स्वास्थ्यमा ध्यान राखी विमानस्थल क्षेत्रमा यात्रुलाई आकस्मिक स्वास्थ्य समस्या आएको खण्डमा तुरुन्त सोहि स्थानमा प्राथमिक उपचार दिन स्वास्थ्यकर्मी, आवश्यक औषधि तथा उपकरण सहित प्राथमिक उपचार केन्द्र राख्ने भएको हो ।

यसबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने यात्रुहरुलाई कुनै पनी स्वास्थ्य समस्या आए तुरुन्त प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्न सकिने मणिपाल अस्पतालले जनाएको छ ।

अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत ‘व्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परीक्षण योजना’ अन्तर्गत विमानस्थलमा कार्यरत कर्मचारीलाई विभिन्न स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्ने दुई पक्षबीच सहमति भएको हो ।

मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तर्फबाट विमानस्थल संचालन महाशाखा प्रमुख एवं उपनिर्देशक जसोदा सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

Previous Post

परराष्ट्रमन्त्री डा. आरजू आज पोखरा आउने

Next Post

पोखरा साहसिक पर्यटनको हब : परराष्ट्रमन्त्री देउवा

Next Post

पोखरा साहसिक पर्यटनको हब : परराष्ट्रमन्त्री देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन