• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कालीखोला क्षेत्रमा भीषण पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

नीतिप्रेस by नीतिप्रेस
August 13, 2025
in नेपाली समाचार आजको
0
कालीखोला क्षेत्रमा भीषण पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । भारी वर्षाका कारण बागलुङ नगरपालिका वडा नं १३ कालीखोला नजिकै भीषण पहिरो झर्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

रातभर वर्षा भएपछि आज बिहान ९ बजे सडक माथिदेखि पहरासहितको ठूलो पहिरो खस्दा करिडोर ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सिधा यातायात विच्छेद भएको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा बागलुङदेखि बुटवल, पाल्पा, भैरहवालगायतका स्थानमा पुग्ने सवारी साधनसमेत ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।

अवरुद्ध सडक खुलाउनका लागि प्रयास गरिए पनि वर्षा नरोकिएकाले समस्या भएको प्रहरी निरीक्षक थापाले बताए । 

प्रहरीका अनुसार कालाखोला क्षेत्रमा ठूलो पहिरो खसिरहेको छ । यातायात ठप्प हुँदा यात्रुलाई समस्या भएको छ, ठूला-ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ । 

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पाँच दिन अघिदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसो सञ्चालनमा आएको थियो ।

Previous Post

पोखरामा ऐतिहासिक पाल्पाली लाखे नाच : सांस्कृतिक धरोहरको भव्य प्रदर्शन

Next Post

आजको राशिफल जान्नुहोस्, आजको दिन तपाईंको लागि कस्तो रहनेछ!

Next Post
आजको राशिफल जान्नुहोस्, आजको दिन तपाईंको लागि कस्तो रहनेछ!

आजको राशिफल जान्नुहोस्, आजको दिन तपाईंको लागि कस्तो रहनेछ!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन