• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल आउने

नीतिप्रेस by नीतिप्रेस
August 14, 2025
in कास्की, गण्डकी प्रदेश, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल आउने भएका छन् । सरकारले विभिन्न निकायमा कार्यरत ७२ सहसचिवको सरुवा गर्ने क्रममा अर्याललाई पोखरा सरुवा गरिएको हो । अर्याल यसअघि लोकसेवा आयोगको कार्यालय जलेश्वरमा कार्यरत थिए ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ८ निवासी अर्याल नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव हुन् ।

पहिलाे पटक २०७१ साल फागुनमा नेपाल प्रशासन सेवाको सहसचिव खुलामा नाम निकालेका अर्यालले २०७४ सालमा दोस्रोपटक सहसचिवको खुलामै नाम निकालेका थिए । साथै उनले २०७९ मा खुलातिर बिट मारेर आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवको लिखितमा नाम निकालेका थिए ।

उनले २०८१ को प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धामा लिखितमा नाम निकालेका थिए। ११ जना सहसचिवका लागि भएको प्रतिस्पर्धामा मुक्तिरामले आठौँ नम्बरमा सिफारिस भएका थिए।

महानगरमा यसअघि हेमप्रसाद आचार्यले निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव योगेन्द्रप्रसाद दुलाललाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको छ ।

यता, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका बाबुराम गौतमको गृह मन्त्रालय वा मातहत र केशवराज ढकालको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा भक्तपुरका प्रजिअ रमेश ढकाल आउने भएका छन् । 

यसैगरी प्रदेश नीति तथा योजना आयोगका सचिव टंक पाण्डेको अर्थ मन्त्रालयमा सरुवा भएको छ । गण्डकीकै वन तथा वातावरण सचिव जीवनाथ पोडेलको मधेश प्रदेशमा सरुवा हुँदा गण्डकीमा मोहनराज काफ्ले आउने भएका छन् ।

गण्डकीकै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्वास्थ्य मन्त्रालयबाट ऋषिराज आचार्यको सरुवा भएको छ । प्रदेशको पशुपंक्षी निर्देशनालयमा कार्यरत सहसचिव प्रेरणा सेढाईको संघको कृषि मन्त्रालयमा सरुवा भएको छ ।

Previous Post

भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई

Next Post

इटालीकाे समुद्रमा डुङ्गा पल्टियाे, कम्तीमा २६ जनाकाे मृत्यु

Next Post

इटालीकाे समुद्रमा डुङ्गा पल्टियाे, कम्तीमा २६ जनाकाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन