• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री ओली भदौ १४ मा चीन भ्रमणमा जाँदै

नीतिप्रेस by नीतिप्रेस
August 14, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि चार दिने चीन भ्रमण गर्ने भएका छन् । उनले १४ देखि १८ गतेसम्मा चीन भ्रमण गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

एक वर्षको अवधिमा प्रधानमन्त्री ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ । उनले यसअघि २०८१ मङ्सिरमा चीन भ्रमण गरेका थिए ।

शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन उनी चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भदौ १८ गते चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

सोही कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् । सोक्रममा मोदीसँग पनि प्रधानमन्त्री ओलीले भेटघाट गर्ने सम्भावना छ । 

सो कार्यक्रममा अन्य देशका प्रधानमन्त्री पनि आउने र ओलीसँग विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि साइडलाइन भेटवार्ता हुने बताइएको छ । सम्मेलनमा आउने विदेशी प्रतिनिधिहरूका लागि राष्ट्रपति सीले भदौ १८ (सेप्टेम्बर ३) मा दिवा भोजको आयोजना गर्ने जनाइएको छ । 

प्रधानमन्त्रीले एक वर्षमा अमेरिका, थाइल्याण्ड, तुर्कमेनिस्तानलगायतका देशको भ्रमण गरिसकेका छन् । चीनबाट फर्केपछि प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारीमा छन् ।

Previous Post

इटालीकाे समुद्रमा डुङ्गा पल्टियाे, कम्तीमा २६ जनाकाे मृत्यु

Next Post

अब गाउँछ अमेरिका’ : न्यू ह्याम्पसायरमा तीज विशेष सांगीतिक धमाका

Next Post

अब गाउँछ अमेरिका’ : न्यू ह्याम्पसायरमा तीज विशेष सांगीतिक धमाका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन