• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाल्पाली समाज पोखराको चेलीबेटी भेटघाट तथा शुभकामना

नीतिप्रेस by नीतिप्रेस
August 24, 2025
in कास्की, धर्म/संस्कृति, नेपाली समाचार आजको
0
पाल्पाली समाज पोखराको चेलीबेटी भेटघाट तथा शुभकामना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
हरितालिका तीज अवसरमा पाल्पाली समाज पोखराले चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा आयोजित कार्यक्रममा पाल्पाली चेलीहरु आपसमा शुभकामना आदानप्रदान साटासाट गर्दै तीजे भाखामा छमछमी नाचेर रमाइलो गरे ।
समाजका अध्यक्ष श्रीधर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व कार्यसमिति सदस्य भगवती बानियाँलाई प्रमुख अतिथि बनाइएको थियो । बानियाँ समाजका हरेक गतिविधिमा निकै सक्रिय रहँदै आएको समाजका सचिव पदम पोखरेलले बताए ।
यस्तै, पोखरा २२ का जनप्रतिनिधि कृष्णकुमारी पौडेल देवकोटा, सिटिजन फर्निचरका संचालक दीपक कार्की, समाजका सल्लाहकार संयोजक खेम सारु, पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्वागत कार्यक्रम संयोजक एवं समाजका सहसचिव किरण पाण्डे र संचालन सचिव पदम पोखरेलले गरे । पाल्पाली चेलीहरुलाई तीज अवसरमा पाल्पाली परिकारसहित तीजको दर समेत खुवाइएको थियो ।
तीजमा सामूहिकरुपमा भेला गराएर तीजको दरखाने कार्यक्रमको सुरुवात पोखरामा पहिलोपल्ट पाल्पाली समाजले गरेको पूर्वअध्यक्ष एवं पाल्पाली सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठ स्मरण गर्छन् ।

Previous Post

निजि विद्यालयहरुले गरे आन्दोलनको घोषणा

Next Post

भारतको हिमाचल क्षेत्रमा विपदमा परेर ३०३ जनाको मृत्यु

Next Post
भारतको हिमाचल क्षेत्रमा विपदमा परेर ३०३ जनाको मृत्यु

भारतको हिमाचल क्षेत्रमा विपदमा परेर ३०३ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन